भारतले ६ वर्षमा पहिलो पटक चिनीको निर्यातमा सीमा तोक्ने योजना बनाएको छ। देशभित्र उपभोग्य वस्तुको मुल्य निरन्तर बढिरहेको परिप्रेक्ष्यमा सरकारले पूर्व तयारी स्वरुप यस्तो निर्णय लिन लागेको हो । सरकारले यो आर्थिक वर्षको लागि १ करोड टनभन्दा बढी चिनी निर्यात गर्न नपाउने योजना ल्याउँदैछ। भारत विश्वको सबैभन्दा ठूलो चिनी उत्पादन गर्ने मुलुक हो । निर्यातको मामिलामा भने भारत ब्राजिलपछि दोस्रो स्थानमा आउँछ। विश्वको सबैभन्दा ठूलो चिनी निर्यातक मुलुक ब्राजिलमा पनि यो वर्ष चिनीको उत्पादन घट