खाद्यान्न महँगिन थाल्यो, लकडाउन बन्यो कारण

काठमाडौं : एकातिर किनमेल गर्न कठिन अवस्था छ, अर्कातिर बढ्दो महँगी। कोरोना भाइरसको संक्रमणका कारण सर्वासाधारण लकडाउनमात्र होइन अब महँगीको मारमा पनि पर्ने भएका छन्।  कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनपछि खाद्यान्नको मूल्य बढेको छ।  लकडाउनपछि मुसुरो, मास, मुगी, रहर दालको मूल्य किलोमा १५ रुपैयाँसम्म मूल्य बढेको छ। सामाखुशीमा रहेको

सम्बन्धित सामग्री

लकडाउनपछि चीनको सियान सहरमा खाद्यान्न अभाव, चुरोटसँग बन्दा साटियो

२० पुस, काठमाडौं । झण्डै दुई सातादेखि लकडाउन गरिएको चिनियाँ सहर सियानमा खाद्यान्न अभाव हुन थालेको छ । खाद्यान्न अभाव हुन थालेपछि उक्त सहरका बासिन्दाले वस्तु साटफेर गर्न थालेका छन् । डिसेम्बर २३ गतेदेखि लकडाउन गरिएको सियानमा पछिल्ला दिन खाद्यान्न अभाव भएपछि चिन्तित बनेका मानिसहरूले आपसमा सामान साटफेर (बार्टरिङ) गर्न थालेको बीबीसीले जनाएको छ । […]

छुटमा खाद्यान्न बिक्री

लकडाउन अवधिमा पाँच हजार एक सय परिवारलाई सहुलियतमा खाद्यान्न उपलब्ध गराएको खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड बागमती प्रदेश कार्यालयले जनाएको छ । खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड बागमती प्रदेश प्रमुख ज्ञानु थापाले आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यको बुँदा नं. ५५ मा उल्लेख भए बमोजिम उपभोक्तालाई २० प्रतिशत छुटमा खाद्यान्न उपलब्ध गराउने निर्णय भएको र […]

खाद्यान्न र स्वास्थ्य सामग्री पाउँदा दलित बस्ती खुसी

मुगु जिल्लाको अति अन्न उत्पादनका कमी हुर्ने सोरु गाउँपालिकाका एक दलित बस्तीमा बस्र्ते स्थानीयवासीले खाद्यान्न र स्वास्थ्य सामग्री पाएपछि निकै खुसी भएका छन् ।सोरु गाँउपालिका–४ रावल वाडामा रहेका ५० घर धुरीका स्थानीय वासीहरूलाई यो वर्षको महामारी कोरोना भाइरस कोभिड–१९ को लामो लकडाउन बन्दा बन्दीको कारण चपेटा परेका दलित बस्तीमा स्टोरजि अफ नेपाल समुदाय काठमाडौंको ३ […]

दिल्लीबासीलाई दुई महिना निःशुल्क खाद्यान्न

एजेन्सी। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राशनकार्ड भएका दिल्लीवासीलाई दुई महिनासम्म निःशुल्क खाद्यान्न दिने घोषणा गरेका छन्। दिल्लीमा ७२ लाख राशनकार्ड लिएका मानिस छन्। केजरीवालले टेम्पु र ट्याक्सी चालकलाई पनि मासिक पाँच/पाँच हजार रुपैयाँ दिने मंगलबार बताएका छन्। यस्ता चालक त्यहाँ डेढ लाखभन्दा बढी छन्। खतरनाक मानिएको र तीव्र गतिमा फैलिइरहेको कोरोनाको दोस्रो लहरका कारण दिल्लीमा लकडाउन गरिएको छ।

दिल्लीबासीलाई दुई महिना निःशुल्क खाद्यान्न

एजेन्सी। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राशनकार्ड भएका दिल्लीवासीलाई दुई महिनासम्म निःशुल्क खाद्यान्न दिने घोषणा गरेका छन्। दिल्लीमा ७२ लाख राशनकार्ड लिएका मानिस छन्। केजरीवालले टेम्पु र ट्याक्सी चालकलाई पनि मासिक पाँच/पाँच हजार रुपैयाँ दिने मंगलबार बताएका छन्। यस्ता चालक त्यहाँ डेढ लाखभन्दा बढी छन्। खतरनाक मानिएको र तीव्र गतिमा फैलिइरहेको कोरोनाको दोस्रो लहरका कारण दिल्लीमा लकडाउन गरिएको छ।

बजारमा बढ्यो खाद्यान्न सामान जोहो गर्नेको भीड

रौतहट, बैशाख १७ । लकडाउन हुने आशंकामा खाद्यान्न तथा मरमसाला जोहो गर्नेहरुले गर्दा बजारमा भीडभाड भएको छ । गत वर्षको जस्तै लकडाउन हुँदा अप्ठ्यारो पर्ने सम्भावना रहेको भन्दै ग्राहकहरु घरायसी प्रयोजन तथा भान्छाका सामल किन्न बजारमा ओइरिएका हुन् । सरकारले पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्लामा निषेधाज्ञा जारी गर्ने सम्पूर्ण अधिकार प्रमुख जिल्ला अधिकारीलाई […]

बजारमा बढ्याे खाद्यान्न सामान जोहो गर्नेको भीड

लकडाउन हुने आशंकामा खाद्यान्न तथा मरमसाला जोहो गर्नेहरुले गर्दा बजारमा भीडभाड भएको छ । गत वर्षको जस्तै लकडाउन हुँदा अप्ठ्यारो पर्ने सम्भावना रहेको भन्दै ग्राहकहरु घरायसी प्रयोजन तथा भान्छाका सामल किन्न बजारमा ओइरिएका हुन् ।...

लकडाउन अघि जाम देखि लामसम्म

काठमाडौं, १५ वैशाख । भोलिबाट काठमाडौंं उपत्यकालगायत देशका प्रमुख शहरहरुमा लकडाउन हुँदैछ । लकडाउन अघि काठमाडौं उपत्यका छाड्नेहरु देखिएका छन् । उपत्यका बाहिर जाने बस भरिभराउ देखिएका छन् । उपत्यकाका मुख्य सडकहरुमा हिजो निकै जाम थियो । कोटेश्वर, ग्वार्को, सातदोबाटो, चावहिल, महाराजगञ्ज, कलंकीलगायतका चोकहरुमा राति ९ बजेसम्म जाम थियो । खाद्यान्न पसलहरुमा पनि मानिसहरुको भीड […]

दाङमा १७ गतेदेखि लकडाउन गर्ने निर्णय

दाङ : दाङमा बैशाख १७ गतेदेखि २५ गते सम्म  लकडाउनको घोषणा गरिएको छ। मंगलबार प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले नौ दिन लकडाउन गर्ने निर्णय गरेको हो।बैठकले १७ गते शुक्रबार विहान ६ बजेदेखि २५ गते बेलुकी ६ बजे सम्म जिल्लाव्यापी लकडाउन गर्ने निर्णय गरेको पौडेलले जानकारी दिए। खाद्यान्न पसल भने दैनिक विहान ६ बजेदेखि ८ बजे सम्म खुल्ने छन्। यस्तै अत्यावश्यक सवारी साधन बाहेक अन्य यातायात संचालनमा रोक लगाइएको छ। बैठकले कोरोना विशेष अस्पताल बेलझुण्डी अस्पत

धरानमा विपन्न परिवारलाई रासन कार्ड विरतण

कोरोना महामारीले गर्दा गत चैत ११ देखि नेपालमा लकडाउन हुँदा विपन्न परिवारको विजोग भयो । त्यसबेला सरकारले स्थानीय तहमार्फत वडाहरुमा विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण अभियान चलेको थियो ।...