अमेरिकामा महँगी गत महिनामा तीव्र रूपमा बढेको छ । बढ्दो ऊर्जा र खाद्यान्नको मूल्य वृद्धिका कारण मुद्रास्फीति सन् १९८१ यताकै उच्च भएको छ । श्रम विभागका अनुसार अप्रिलमा स्थिति ठिक भएपछि मे मा वार्षिक मुद्रास्फीति ८.०६ प्रतिशत पुगेको छ । बढ्दो महँगीले परिवारलाई समस्यामा पारेको छ भने सरकार मुद्रास्फीति नियन्त्रण गर्न दबाबमा छ । […]