भारतले चिनी रोकेजस्तै विश्वभर के कस्ता खाद्यान्नको निर्यात रोकिँदै छ ?

वासिङटन । भारतले केही समय अगाडि मात्र गहुँको निर्यातमा प्रतिबन्ध लगाएको छ भने अक्टोबरसम्म चिनीको विदेशी कारोबार पनि सीमित गराउने घोषणा गरेको छ । तर रुस युक्रेन युद्धपछि आकाशिएको खाद्यान्नको मूल्य नियन्त्रण गर्न निर्यात बन्द गर्ने यो पहिलो देश भने होइन ।  युक्रेन र रुस दुवै विश्वका ठूला खाद्यान्न उत्पादकमा पर्दछन्...