सय खर्बको अर्थतन्त्र: RajdhaniDaily.com | काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको विकाससँगै अबको एक दशकभित्र मुलुकको अर्थतन्त्र एक सय मिलियन डलर अर्थात् एक सय खर्ब रुपैयाँ पु¥याउने -
नेपालको अर्थतन्त्रको संरचना करिब ५१ खर्बको छ । यति सानो संरचना भएको अर्थतन्त्रमा धेरै समस्या छन् । अर्थतन्त्र उकास्ने प्रमुख पक्ष भनेका सरकार र निजी क्षेत्र नै हुन् । अस्थिर राजनीतिको कारणबाट कुनै...
२७ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र शिथिल भएपनि ऋणत्मक वृद्धिदर भने नरहेको दाबी गरेका छन् । गत साता मात्रै केन्द्रीय तथ्यांक कार्यालयले मौसमी प्रभाव समायोजित तथ्यांक अनुसार लगातार तेस्रो त्रैमासमा पनि आर्थिक वृद्धिदर ऋणात्मक रहेको बताएको थियो । साथै मौसमी प्रभाव समायोजन नभएको तथ्यांकमा पनि चालु आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासमा […]
काठमाडौं । नेकपा (एमाले) ले मंगलबार चुनावी घोषणपत्र सार्वजनिक गर्दै आगामी ५ वर्षमा नेपालको अर्थतन्त्र दोब्बरभन्दा बढि अर्थात् १०० खर्बको पुर्याउने दाबी गरेको छ । यसका साथै एमालेले पाँच वर्षको अवधिमा नेपालीको प्रतिव्यक्ति आय पनि दोब्बर अर्थात् ३ लाख रुपैयाँ (२४ सय अमेरिकी डलर ) पुर्याउने पनि घोषणपत्रमा उल्लेख छ । एमालेले पाँच वर्षमा कृषिको […]
काठमाडौँ, १५ कात्तिक । आगामी पाँच वर्षभित्र रु एक सय खर्ब बराबरको कूल गार्हस्थ्य उत्पादन (जिडीपी) पु¥याउने दाबी गर्दै नेकपा (एमाले)ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । हाल रु ४८ खर्ब बराबरको जिडीपी रहेको छ । पाँच वर्षभित्र नेपालीको औसत प्रतिव्यक्ति आम्दानी अमेरिकी डलर दुई हजार चार सय बराबर पुु¥याउने लक्ष्य समेत सो दलले राखेको […]
१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले आगामी ५ वर्षमा नेपालको अर्थतन्त्रको आकार १०० खर्ब पुर्याउने बताएका छन् । मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमालेले आगामी ५ वर्षमा मुलकको कुल ग्रार्हस्थ्य उत्पादन १०० खर्ब पुर्याउने घोषणा गरेको हो । एमालेले ५ वर्षमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या २५ लाख पु¥याउने र नेपालको प्रतिव्यक्ति आय २४ […]
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले देशको अर्थतन्त्र र व्यापार घाटालाई लिएर गम्भीर चिन्ता व्यक्त गरेकी छन्। साथै अहिलेको सत्ता वा प्रतिपक्षको गठबन्धन आफ्नो मामिला वा सरोकारको विषय नरहेको र गठबन्धन ज-जसको भए पनि त्यो देशको हितमा हुनुपर्ने धारणा पनि स्पष्ट गरेकी छन्।मङ्गलबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा विभिन्न सञ्चार माध्यमका सम्पादक, प्रकाशक तथा स्तम्भकारहरूसँग कुरा गर्दै राष्ट्रपति भण्डारीले सो बताएकी हुन्।राष्ट्रपतिले भावुक हुँदै भनिन् ‘अति भयो ११७ खर्बको बजेट, १७ खर्
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले देशको अर्थतन्त्र समस्या ग्रस्त मात्र नभई संकटग्रस्त हुँदै गएको बताएका छन् । उनले प्रतिनिधिसभामा प्रि–बजेट छलफलमा सम्बोधन गर्दै अर्थतन्त्र संकटग्रस्त हुँदै गएको बताएका हुन् । ‘अर्थतन्त्रमा जोखिम आइसक्यो । त्यसैले जोखिम सम्बोधन गर्न सरकारले नै सबैभन्दा बढी ध्यान दिनुपर्छ,’ थापाले भने, ‘आजको सबैभन्दा ठूलो चूनौति व्यापारघाटा हो ।’ पछिल्लो १० महिनामा नेपालले १६ खर्बको आयात गर्दा १ खर्बको सामान बेच्नु अर्थतन्त्रको सबैभन्दा ठूलो चूनौ
नेपालको आर्थिक सूचक केही महिनायता लगातार खस्किरहेको छन्। कोभिड महामारी पछि अर्थतन्त्र सुधारको आशा गरे पनि व्यापार घाटा अत्याधिक बढिरहेको छ। बढ्दो पेट्रोलियम पदार्थको मूल्यसँगै महंगी पनि चर्किएको छ। वैदेशिक ऋणको भार बढिरहेको छ। यसले समग्र नेपालको अर्थतन्त्र दबाबको अवस्थामा छ। नेपालको वार्षिक बजेट १६ खर्बको छ। तर, सात महिनामै साढे ११ खर्बको व्यापार घाटा […]
नेपाली काँग्रेसले पाँच वर्षभित्र नेपालको अर्थतन्त्रको आकार पचास खर्बको पुर्याउने जनाएको छ। नेपाली काँग्रेसले पार्टीको घोषणापत्रमा पाँच वर्षमा नेपालको अर्थतन्त्रको आकार ५० खर्बको र नेपालीको प्रतिव्यक्ति वार्षिक आय १ लाख ५० हजार पुर्याउने जनाएको हो। हाल नेपालको अर्थतन्त्रको आकार २५ खर्ब ९९ अर्ब रुपैयाँको छ भने नेपालको पछिल्लो बजेटको आकार १२ खर्ब ७८ अर्ब ९९…