२७ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र शिथिल भएपनि ऋणत्मक वृद्धिदर भने नरहेको दाबी गरेका छन् । गत साता मात्रै केन्द्रीय तथ्यांक कार्यालयले मौसमी प्रभाव समायोजित तथ्यांक अनुसार लगातार तेस्रो त्रैमासमा पनि आर्थिक वृद्धिदर ऋणात्मक रहेको बताएको थियो । साथै मौसमी प्रभाव समायोजन नभएको तथ्यांकमा पनि चालु आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासमा […]