५ वर्षमा १०० खर्बको अर्थतन्त्र बनाउने एमालेको घोषणा

१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले आगामी ५ वर्षमा नेपालको अर्थतन्त्रको आकार १०० खर्ब पुर्‍याउने बताएका छन् । मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमालेले आगामी ५ वर्षमा मुलकको कुल ग्रार्हस्थ्य उत्पादन १०० खर्ब पुर्‍याउने घोषणा गरेको हो । एमालेले ५ वर्षमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या २५ लाख पु¥याउने र नेपालको प्रतिव्यक्ति आय २४ […]

सम्बन्धित सामग्री

एमालेको घोषणापत्र

नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै आगामी ५ वर्षमा नेपालको अर्थतन्त्र दोब्बरभन्दा बढी अर्थात् १०० खर्बको पुर्‍याउने दाबी गरेको छ । यसका साथै एमालेले पाँच वर्षको अवधिमा नेपालीको प्रतिव्यक्ति आय पनि दोब्बर अर्थात् ३ लाख रुपैयाँ (२४ सय अमेरिकी डलर) पुर्‍याउने पनि घोषणापत्रमा उल्लेख छ ।एमालेले पाँच वर्षमा कृषिको व्यवसायीकरण गर्ने, साना–मझौला तथा ठूला […]

पाँच वर्षभित्र एक सय खर्बको अर्थतन्त्र बनाउने एमालेको दाबी

काठमाडौँ, १५ कात्तिक । आगामी पाँच वर्षभित्र रु एक सय खर्ब बराबरको कूल गार्हस्थ्य उत्पादन (जिडीपी) पु¥याउने दाबी गर्दै नेकपा (एमाले)ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । हाल रु ४८ खर्ब बराबरको जिडीपी रहेको छ । पाँच वर्षभित्र नेपालीको औसत प्रतिव्यक्ति आम्दानी अमेरिकी डलर दुई हजार चार सय बराबर पुु¥याउने लक्ष्य समेत सो दलले राखेको […]

एक सय खर्बको अर्थतन्त्र बनाउने एमालेको दाबी

काठमाडौँ । आगामी पाँच वर्षभित्र रु एक सय खर्ब बराबरको कूल गार्हस्थ्य उत्पादन (जिडीपी) पु¥याउने दाबी गर्दै नेकपा (एमाले)ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । हाल रु ४८ खर्ब बराबरको जिडीपी रहेको छ ।

एमालेको घोषणापत्रः पाँच वर्षमा नेपालको जिडिपी १०० खर्बको बनाउने (पूर्णपाठ)

काठमाडौँ – नेकपा एमालेले आगामी पाँच वर्षभित्र नेपालको अर्थतन्त्र १०० खर्ब रुपैयाँ बराबरको बनाउने दाबी गरेको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि एमालेले मंगलबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा उक्त दाबी गरिएको हो। एमालेले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या ५ वर्षभित्र वार्षिक २५ लाख पुर्‍याउने, कुल गार्हस्थ उत्पादन (जिडिपी) […]