अब जनता  सचेत हुनुपर्छ : शिक्षामन्त्री

चितवन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले रहरले शिक्षण संस्था बन्द नगरिएको बताएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको मङ्गलबार हुने दीक्षान्त समारोहमा सहभागी हुन आज यहाँ आएका श्रेष्ठले  भर्चुअल माध्यमबाट शिक्षण विधिलाई अगाडि बढाउन निर्देशन दिइएको जानकारी दिए । उनले भने, ‘आजदेखि ए लेभलबाट कुनै पनि परीक्षा नचलाउने निर्णय गरिएको छ ।’ उनले एक हजार ८०० विद्यार्थीको भविष्यसँग जोडिएका कारण भर्चुअल माध्यमबाट  विश्वविद्यालयको दीक्षान्त समारोह गर्न ला

सम्बन्धित सामग्री

एसईईको नतिजामा समाज आक्रोशित हुनुपर्छ : शिक्षामन्त्री

१७ असार, काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले एसईईको नजितामा सिंगो समाज अक्रोशित हुनुपर्ने बताएकी छन् । सोमबार संसद्‌मा भएको प्रश्नउत्तर कार्यक्रममा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले एईईमा करिब ५३ प्रतिशत विद्यार्थी फेल भएको …

नवनियुक्त शिक्षामन्त्री खनालका चुनौती र अवसर

काठमाडौं, माघ ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भएका शिशिर खनालसामु शिक्षा क्षेत्रमा देखिएको चुनौतीलाई कार्यान्वयन गर्नु पहिलो प्राथमिकता हुनुपर्छ । शिक्षामा २० प्रतिशत बजेट व्यवस्था गरेर होस् वा सामुदायिक विद्यालयलाई स्मार्ट बनाएर । विगत पाँच वर्षदेखि चर्चामा रहेको संघीय शिक्षा ऐन ल्याएर शिक्षाका प्रशासनिक र प्राविधिक समस्या समाधान गरी […]

पन्ध्र वर्षयता ‘कम्युनिस्ट’ नै शिक्षामन्त्री भए, के सपारे त ?

पुस्तकको महत्व कति धेरै छ । यो सबैले जानेकै कुुरा हो । हरेक कागजात इतिहास हुन्, अनि इतिहासका स्रोत पनि । आगतमा पुगेपछि विगत हेर्ने भनेकै यस्तै कागजात हुन् ।  आज कागज भनिने हर चिजलाई भोलि अभिलेख भनिन्छ । त्यसैले कागज होस् वा ढुंगामा, लेखिएका हर अक्षर संरक्षित हुनुपर्छ । हिजोका पुर्खाहरूले अक्षर संरक्षण नगरेको भए आज...

पन्ध्र वर्षयता ‘कम्युनिस्ट’ नै शिक्षामन्त्री भए, के सपारे त ?

पुस्तकको महत्व कति धेरै छ । यो सबैले जानेकै कुुरा हो । हरेक कागजात इतिहास हुन्, अनि इतिहासका स्रोत पनि । आगतमा पुगेपछि विगत हेर्ने भनेकै यस्तै कागजात हुन् ।  आज कागज भनिने हर चिजलाई भोलि अभिलेख भनिन्छ । त्यसैले कागज होस् वा ढुंगामा, लेखिएका हर अक्षर संरक्षित हुनुपर्छ । हिजोका पुर्खाहरूले अक्षर संरक्षण नगरेको भए आज...

शिक्षामन्त्री भन्छन् 'विद्यार्थीलाई खाजा खुवाउन अर्थ मन्त्रालयले बजेट दिएन'

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कक्षा ८ सम्मको दिवा खाजाका लागि अर्थ मन्त्रायले बजेट नदिएको गुनासो गरेका छन् । आईतवार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अतर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री पौडेलले यस्तो बताएका हुन् ।उनले मन्त्रालयले कक्षा ८ सम्म नै दिवा खाजाको व्यवस्था माग गरेर अर्थमन्त्रालयलाई पठाएको बताए । मन्त्री पौडेलले सरकारको आगामीआर्थिक वर्षका लागि प्रश्तुत गरेको नीति तथा कार्यक्रममा कक्षा ८ सम्म दिवा खाजा पु¥याइने भनेपनि बजेट प्रश्तुत हुँदा कक्षा ८ सम्म पु¥याउने गरी भन्ने भाषाको प्रयोग गरिएको बताए । उनले यो गल्ती मन्त्रालयको तर्फबाट नभएको उल्लेख गर्दै यसप्रकारका सबै त्रुटीहरु सच्याउन आवश्यक रहेको बताए। मन्त्री पौडेलले भने , ‘दिवा खाजा हामीले कक्षा ८ सम्म नै भनेर पठाएका थियौँ । ६ सम्म थपिएर आएको हुँदा खुशी व्यक्त गर्दछु । तर कक्षा ८ सम्म हामीले गरेको प्रश्ताव आएन । अर्थ मन्त्रालयले पनि बजेट कमी भयो भन्नुभएको छ । नीति तथा कार्यक्रममा आयो, बजेटमा यो आएन । बजेटमा ८ सम्म पु¥याउने गरी हाललाई यो वर्ष छ भन्ने भाषामा आयो । यो मन्त्रालयको तर्फबाट भएको त्रुटी भन्दापनि यसप्रकारका त्रुटीहरु समग्र सच्याउनु पर्छ भन्नेकुरा जायज छ ।  पेपरलेस हुनुपर्छ भन्ने कुरा उठाउनुभएको छ । यो ठिक हो । आर्थिक वर्षदेखि देशभरका विद्यालयहरुमा भौतिक पूर्वाधारको कुरा, विद्यार्थी संख्या, मर्जको कुरा, २ हजार भन्दा बढी विद्यार्थी भएको स्थानमा बस दिने कुरा छ । सम्पूर्ण पुस्तकहरु पनि डिजिटल विधिद्वारा पु¥याउने र पेपरलेस टोटल बनाउनको निम्ति डिजिटल बोर्ड र कम्प्युटरको प्रचुरता सबै ठाउँमा हुनुपर्छ । सबै विद्यालयमा प्रविधि पु¥याउनसक्ने बित्तिकै पेपरलेस प्रविधिलाई अघि बढाउने कुरा मन्त्रालयको प्राथमिकतामा छ ।’मन्त्री पौडेलले शिक्षा सम्बन्धी हरेक कुराहरु डिजिटल बनाउन मन्त्रालय प्रतिवद्ध रहेको बताए । उनले सबै क्षेत्रमा पेपरलेस प्रविधि अघिबढाउने कुरा मन्त्रालयको प्राथमिकतामा रहेको बताए ।

‘विश्वविद्यालय आधुनिकीरण नहुँदासम्म उच्च शिक्षा सुधार हुँदैन’ शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय आधुनिकीकरण नुहँदासम्म उच्च शिक्षामा सुधार नहुने बताएका छन् । थापाथली इन्जिनियरिङ क्याम्पसको ५६औं वार्षिकोत्सवमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।‘देशको ८० प्रतिशत विद्यार्थीले अध्ययन गर्ने शैक्षिक संस्था परम्परागत शैलीको हुन भएन अहिले युग सुहाउँदो हुनुपर्छ’, मन्त्री पौडेलले भने, ‘विश्वविद्यालयले सम्बन्धन दिएका क्याम्पसहरूको सवलीकरणमा ध्यान दिए ।’देश सुरुङमार्ग, […]

जहाँ गरिबी त्यहाँ सीटीईभीटी हुनुपर्छ– शिक्षामन्त्री पौडेल

‘सीटीईभीटी भनेको शिक्षा मन्त्रालय मातहतको निकाय हो,’ मन्त्री पौडेलले भन्नुभयो, ‘जहाँ गरिबी छ, त्यहाँ लैजाुनस्, मन्त्रालयले आवश्यक सहयोग गर्छ ।’