पुस्तकको महत्व कति धेरै छ । यो सबैले जानेकै कुुरा हो । हरेक कागजात इतिहास हुन्, अनि इतिहासका स्रोत पनि । आगतमा पुगेपछि विगत हेर्ने भनेकै यस्तै कागजात हुन् ।
आज कागज भनिने हर चिजलाई भोलि अभिलेख भनिन्छ । त्यसैले कागज होस् वा ढुंगामा, लेखिएका हर अक्षर संरक्षित हुनुपर्छ । हिजोका पुर्खाहरूले अक्षर संरक्षण नगरेको भए आज...