‘विश्वविद्यालय आधुनिकीरण नहुँदासम्म उच्च शिक्षा सुधार हुँदैन’ शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय आधुनिकीकरण नुहँदासम्म उच्च शिक्षामा सुधार नहुने बताएका छन् । थापाथली इन्जिनियरिङ क्याम्पसको ५६औं वार्षिकोत्सवमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।‘देशको ८० प्रतिशत विद्यार्थीले अध्ययन गर्ने शैक्षिक संस्था परम्परागत शैलीको हुन भएन अहिले युग सुहाउँदो हुनुपर्छ’, मन्त्री पौडेलले भने, ‘विश्वविद्यालयले सम्बन्धन दिएका क्याम्पसहरूको सवलीकरणमा ध्यान दिए ।’देश सुरुङमार्ग, […]

सम्बन्धित सामग्री

उच्च शिक्षा सुधार गर्न शिक्षा मन्त्रालयद्वारा चार वटा कार्यदल गठन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च शिक्षा सुधार गर्न चार वटा कार्यदल गठन गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले आफ्नो एक महिने प्रगति विवरण सार्वजनिक गर्न मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उच्च शिक्षा सुधार गर्न चार वटा कार्यदल गठन गरेको जानकारी गराएकी हुन् । जसमा छात्रवृत्ति सम्बन्धी कानूनको पुनरावलोकन गर्ने सम्बन्धी उच्च स्तरीय समिति […]

त्रिभुवन विश्वविद्यालय शिक्षाको केन्द्रविन्दु होः शिक्षामन्त्री

काठमाडौैँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालय सिंगो शिक्षाको केन्द्रविन्दु भएको बताएका छन्। शुक्रबार ‘उच्च शिक्षा सुधार, सम्भावना र चुनौति’बारे त्रिभुवन विश्वविद्यालय र त्यसअन्तर्गतका क्याम्पस प्रमुखहरूसँगको छलफलमा मन्त्री पौडेलले देशको ८० प्रतिशत जनशक्ति उत्पादन गर्ने विश्वविद्यालय शिक्षाको केन्द्रविन्दु भएको बताए। ‘त्रिभुवन विश्वविद्यालय समग्र शिक्षाको केन्द्रविन्दु हो,’ शिक्षामन्त्री पौडेलले भने, ‘हामीले हल गर्न […]

त्रिभुवन विश्वविद्यालय शिक्षाको केन्द्रविन्दु होः शिक्षामन्त्री

काठमाडौैँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालय सिंगो शिक्षाको केन्द्रविन्दु भएको बताएका छन्। शुक्रबार ‘उच्च शिक्षा सुधार, सम्भावना र चुनौति’बारे त्रिभुवन विश्वविद्यालय र त्यसअन्तर्गतका क्याम्पस प्रमुखहरूसँगको छलफलमा मन्त्री पौडेलले देशको ८० प्रतिशत जनशक्ति उत्पादन गर्ने विश्वविद्यालय शिक्षाको केन्द्रविन्दु भएको बताए। ‘त्रिभुवन विश्वविद्यालय समग्र शिक्षाको केन्द्रविन्दु हो,’ शिक्षामन्त्री पौडेलले भने, ‘हामीले हल गर्न […]

विश्वविद्यालयमा तालाबन्दी नगर्न शिक्षा मन्त्री पौडेलको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा तालाबन्दी नगर्न सरोकारवाला सबैलाई आग्रह गरेका छन् । बिहीवार काठमाडौंमा नेपाल प्राध्यापक सङ्घले आयोजना गरेको ‘६० औँ वार्षिक दिवस÷हीरक महोत्सव’ तथा ‘नेपालमा उच्च शिक्षा अवस्था र चुनौती विषयक गोष्ठी’ मा बोल्दै शिक्षामन्त्री पौडेलले विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गरेका हुन् ।  उनले विश्वविद्यालयका पदाधिकारी, विद्यार्थी, कर्मचारी र प्राध्यापकहरूको मागको सम्बन्धमा वार्ता तथा सहमतिबाट हल खोज्

विश्वविद्यालयमा तालाबन्दी नगर्न शिक्षामन्त्री पौडेलको आग्रह

बिहीबार काठमाडौंमा नेपाल प्राध्यापक सङ्घले आयोजना गरेको ‘६० औं वार्षिक दिवस/हीरक महोत्सव’ तथा ‘नेपालमा उच्च शिक्षा अवस्था र चुनौती विषयक गोष्ठी’ मा बोल्दै शिक्षामन्त्री पौडेलले विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गर्नुभएको हो ।

उच्च शिक्षा सुधारको जिम्मेवारी विश्वविद्यालयको काँधमा : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षा सुधारको जिम्मेवारी विश्वविद्यालयको काँधमा रहेको बताएका छन् । मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सुर्खेतमा उनले दक्ष जनशक्ति उत्पादन गरी मुुलुकलाई समृद्धिको मार्गचित्रमा डो¥याउने दायित्व विश्वविद्यालयको रहेको बताए ।  विश्वविद्यालयका सह–कुलपतिसमेत रहेका मन्त्री पौडेलले सरकारले तीनै तहका शिक्षा प्रणालीलाई कानूनी, शिक्षण सिकाइ र भौतिक सुधारको प्रयत्न गरिरहेको बताए । “माध्यमिक, उच्च शिक्षा र व्

उच्च शिक्षा सुधारका शिक्षामन्त्री पौडेलले अघि सारे ५ योजना

२९ मंसिर, काठमाडौं । उच्च शिक्षा सुधारका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ५ योजना अघि सारेका छन् । मंगलबार ११ विश्वविद्यालयका उपकुलपतिहरूसँगको छलफलमा उच्च शिक्षा सुधारका लागि शिक्षा मन्त्रालयले गर्न सक्ने पाँच योजना अघि सारेका हुन् । मन्त्री पौडेलले विश्वविद्यालय सुधार गर्न राजनीतिक नेतृत्वलाई कन्भिन्स गर्न सक्ने क्षमता विश्विद्यालयको हुने कुरा औल्याए । […]

तालिबानका शिक्षामन्त्री भन्छन्– एमए र पीएचडीको केही काम छैन

अफगानिस्तानमा तालिबान सरकारका शिक्षामन्त्री शेख मौलवी नूरुल्लाह मुनीरले मास्टर र पीएचडीको डिग्रीको कुनै मूल्य छैन ।  मुल्लाहरूसँग यस्ता डिग्री छैनन् तैपनि उनीहरू महान् छन्, उनले बताए । उनले भने, ‘मुल्ला र तालिबान सत्तामा हुनुहुन्छ । उहाँहरूसँग हाईस्कूल, एमए वा पीएचडीको डिग्री छैन तर उहाँहरू सबभन्दा महान् हुनुहुन्छ ।’ यसबीच अफगानिस्तानमा निजी विश्वविद्यालय र उच्च शिक्षा संस्थानहरू खुलेका छन् । विश्वविद्यालयमा महिला र पुरुष विद्यार्थीलाई बेग्लाबेग्लै राखेर पढाउने व्यवस्था गरिएको छ । महिला शिक्षकले मात्र महि...