भक्तपुर - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले सरकारले २०७६ देखि २०८५ सम्मलाई सार्वजनिक विद्यालय रुपान्तरण दशक मनाउने बताउनु भएको छ ।
मन्त्रालयले बुधबार भक्तपुरको बोडेमा आयोजना गरेको सार्वजनिक विद्यालय रुपान्तरण अभियान सम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले सार्वजनिक विद्यालयको जिम्मेवा...