१७ असार, काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले एसईईको नजितामा सिंगो समाज अक्रोशित हुनुपर्ने बताएकी छन् ।
सोमबार संसद्मा भएको प्रश्नउत्तर कार्यक्रममा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले एईईमा करिब ५३ प्रतिशत विद्यार्थी फेल भएको …