विश्वविद्यालयमा समयसापेक्ष पाठ्यक्रमको परिमार्जन र निर्माण हुनुपर्छ : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अन्तर्राष्ट्रिय क्षेत्रमा देखापरेका नवीनतम विषयहरूलाई अध्ययन, अध्यापन र अनुसन्धानको दायराभित्र पर्ने गरी समयसापेक्ष पाठ्यक्रमको परिमार्जन र निर्माण हुुनुपर्ने बताए ।लुम्बिनी बौद्ध विश्वविद्यालयको १३औं सभामालाई सम्बोधन गर्दै उनले विगतमा चलेका तर हाल आएर विद्यार्थीहरूको अभाव हुँदै गएका कतिपय शैक्षिक उपाधिहरूको पुनर्विचार गर्नुपर्ने बेला आएको बताउँदै पाठ्यक्रम निर्माण गर्नुपर्ने आवश्यकता रहेको […]