त्यो पचहत्तर वर्षअघिएक सय चार वर्षदेखि उम्रिएकोसिस्नोको झ्याङलाईमस्न रोपिएको त्यो रुख !आज हेर,जनतालाई शीतल दिँदादिँदै बढ्योर अहिले कुप्रो भएछ । केही थिएन त्यो खेतको मालीसँगतर सुनौलो सपना थियोत्यसैले छिमेकीकै बीचबाट ल्याएर भए पनिअत्यचारी सिस्नोको पत्ता साफ नै बनायोतर, आज हेर, बूढो रुखबाट बनेको बन्चरोलेत्यही रुख टक टक टक काट्न खोज्दै छ न पात, न हाँगा, न त जरै पलाएकोत्यो सिस्नो मास्ने रुखलाईबाँसको झ्याङलेचौध वर्ष नपुग्दै छोपिदिए छतर, सपना बोकेको रुखलाईबाँसको झ्याङले कहाँ छेक्न सक्थ्य