मल र बीउ दिनेलाई भोट

भैरहवा - मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि उम्मेदवाले घरदैलो अभियान तीव्र बनाएका छन् । उम्मेदवारले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै छन् ।  क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा पनि विभिन्न पार्टीका उम्मेदवार मतदाताको घरदैलोमा व्यस्तछन् । मर्चवारमा अपेक्षाकृतरुपमा कम व...

सम्बन्धित सामग्री

खडेरीले खेतमै सुके मकै, किसान भन्छन्- मल, बीउ र मेहनत सबै खेर गयो

'मकैका बोट सुकेपछि काटेर गाईलाई दिन थालेकी छु । चाख्नसमेत नपाइने भयो मकै । मल, बीउ र मेहनत त्यसै खेर गयो,' तारादेवीले भनिन् ।

किसानका समस्या : न गुणस्तरीय बीउ, न वेलामा रासायनिक मल

दाङ  : धान दिवसका दिन लमही नगरपालिका १ का लिलाराम चौधरीले खेतमा आली लगाइरहेका थिए। सिमसिम पानी परिरहेको अवस्थामा भोलिपल्ट रोपाइँको तयारीका लागि खेतको गरामा आली लगाइरहेको थिए। तर, उनी धान दिवसबारे बेखबर थिए। ‘मैले अहिलेसम्म यो धान दिवस भनेर थाहा पाएको छैन। हामी जस्ता किसानलाई यस्ता कार्यक्रमको कुनै मतलब हुँदैन!, उनले भने, ‘हामीलाई सधैँ खेतीपाती  गर्ने समयमा उही चिन्ता हुन्छ, राम्रो बीउ, मल र पानी। भोलि मेरो रोपाइँ छ। अहिलेसम्म रासायनिक मल पाएको छैन।’ यस्

किसानलाई समयमै मल र बीउ उपलब्ध गराउन माग गर्दै धर्ना

किसानलाई समयमै मल र बीउ उपलब्ध गराउन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचथरले सोमबार कृषि ज्ञान केन्द्रमा धर्ना दिएको छ । ‘कृषि प्रधान देशमा किसानलाई मल, बीउबिजन उपलब्ध नहुनु बिडम्बना हो । माना रोपेर मुरी फलाउने बेलामा सरकार कानमा तेल हालेर बसेको छ ।यसकारण कृषि ज्ञान केन्द्रमार्फत हामी सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं,’ पाँचथर जिल्ला आन्दोलन परिचालन समितिका संयोजक राजकुमार जोशीले घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै भने ।‘एकातिर चर्को मूल्य वृद्धि छ भने अर्कोतिर

कृषकलाई मल र बीउ उपलब्ध गराउन माग गर्दै राप्रपाको धर्ना

खोटाङ-  कृषकलाई मल र बीउ उपलब्ध गराउन माग गर्दै राप्रपा खोटाङले कृषि ज्ञान केन्द्रमा धर्ना दिएको छ । अभावका कारण मर्कामा परेका किसानलाई तत्काल सर्वसुलभ तरिकाले मल र बीउ उपलब्ध गराउन माग गर्दै राप्रपाले सोमबार दिउँसो १ बजेदेखि २ बजेसम्म ज्ञान केन्द्रमा धर्ना दिएको हो । देशव्यापी जनसंघर्ष, ज्ञापनपत्र तथा धर्ना कार्यक्रम अन्तर्गत राप्रपाले कालो […]

‘बीउ र मल अभावले समयमा बाली लगाउन पाइएन’

महोत्तरी – बीउ र मल अभावका कारण महोत्तरीका किसानलाई चिन्तित बनाएको छ । जेठ अन्तिम साता बित्नै लाग्दासमेत किसानले धानको ब्याड राख्न पाएका छैनन् । उनीहरुलाई समयमै बाली लाउन नपाइने हो की भन्ने चिन्ताले पिरोलेको छ । ‘असार १५ गतेसम्म बीउ रोपको मैजारो गर्नुपर्ने हो’, बर्दिबास नगरपालिका–७ का नीरचन्द्र पौडेल भन्छन्, ‘जेठ बित्न लाग्यो, ब्याडकै […]

बीउ र मल अभावले धानको ब्याड राख्नै पाएनन् किसानले

बीउ र मल अभावका कारण महोत्तरीका किसानलाई चिन्तित बनाएको छ । जेठ अन्तिम साता बित्नै लाग्दासमेत किसानले  धानको ब्याड राख्न पाएका छैनन् । उनीहरुलाई समयमै बाली लाउन नपाइने हो की भन्ने चिन्ताले पिरोलेको छ । “असार १५ गतेसम्म बीउ रोपको मैजारो गर्नुपर्ने हो”, बर्दिबास नगरपालिका–७ का नीरचन्द्र पौडेल भन्छन्, “जेठ बित्न लाग्यो, ब्याडकै चाँजो मिलेको छैन ।” धानको बीउ स्थानीय कृषि बीउबिजन केन्द्रमा नपाएपछि आपूmहरूको हैरानी बढेको पौडेलको भनाइ छ । यसपालि समय–समयमा प

दाङमा युरिया मल अभाव

देउखुरी । घोराही– ७ का किसान बाबुराम चौधरीले धानको बीउ राख्न खेत जोतेर तयार पारेका छन् । दशकट्ठा खेतलाई चाहिने बीउ किनेर ल्याए पनि रासायनिक मल नपाइएका कारण उनले अझैसम्म बीउ राख्न सकेका छैनन् । धान खेतीका लागि युरिया मल आवश्यक पर्दछ तर बजारमा मल पाइएको छैन कसरी बीउ राख्ने ? उनको भनाइ थियो । […]

मल बीउ दिनेलाई भोट दिन्छौंः मतदाता

मोरङ धनपालथान १ का काँसीनाथ योगी हरेक वर्ष बालि लगाउने सिजनमा मल र बीउ नपाएर हैरान भएको बताउँछन्।...

रासायनिक मल, बीउ र मेसिनरी सम्बन्धी गोष्ठी

रासायनिक मल, बीउ र मेसिनरीको अवस्था विषयक गोष्ठी सुरु भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्राविधिक सहयोग, साल्ट्र ट्रेडिङ कर्पाेरेसनले र इन्डियन पोटास लिमिटेडको संयुक्त आयोजनामा मंगलबार राजधानीमा ‘नेसनल सिमपोजिम अन मेजर एग्रिकल्चर इनपुट सप्लाई सबसिडी एन्ड मेसिनगरी इन नेपाल’ गोष्ठी भएको हो । मल बीउ र मेसिनरीको विषयमा गोष्ठी सुरु भएको छ […]

मल, बीउ, कृषि औजार उपलब्ध गराउन किसानलाई परिचयपत्र

एग्री सेन्टर प्रालि झापाले सर्वसुलभ मूल्यमा किसानलाई मल, बीउ, कृषि औजार उपलब्ध गराउने उद्देश्यले ‘किसान परिचय पत्र’ वितरण शुरु गरेको छ । झापा गाउँपालिका–३ मा रहेको सेन्टरले सामान्य मापदण्ड बनाएर नमूनाका रूपमा किसान परिचयपत्र वितरण शुरु गरेको हो । किसानलाई परिचय पत्र वितरण गर्ने यो जिल्लाकै पहिलो संस्था हो । किसानलाई प्रोत्साहन गर्न र युवा वर्गलाई कृषि पेशातर्फ आकर्षण गर्न किसान परिचयपत्र वितरण शुरु गरिएको सेन्टरका अध्यक्ष चन्द्रप्रसाद बस्नेतले बताए । उनका अनुसार सेन्ट