मल बीउ दिनेलाई भोट दिन्छौंः मतदाता

मोरङ धनपालथान १ का काँसीनाथ योगी हरेक वर्ष बालि लगाउने सिजनमा मल र बीउ नपाएर हैरान भएको बताउँछन्।...

सम्बन्धित सामग्री

मल र बीउ दिनेलाई भोट

यतिबेला मतदाताको घरघरमा उम्मेदवार भोट माग्दै पुगेका छन् । नवलपरासी क्षेत्र नम्बर १ का मतदाता भने समयमा मल, बीउ र उत्पादन भएको उखु एवं केराको उचित मूल्यको ग्यारेन्टी गर्ने उम्मेदवारलाई नै भोट दिने बताउँछन् ।