मनास्लुको हिमपहिरोमा फसेकाहरूको उद्धारमा समस्या

काठमाडौँ । मनास्लु हिमालको आधार शिविरमा गएको हिमपहिरोमा फसेका व्यक्तिको उद्धारमा समस्या भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालका अनुसार अहिलेसम्म उनीहरूको खोजी कार्य हुन सकेको छैन । बिहान ८ बजेतिर गएको हिमपहिरोमा परी केही आरोहण दलका सहयोगी र भरिया फसेको खबर आएको तर मौसम प्रतिकुल भएकाले उद्धार गर्न कठिन भएको […]

सम्बन्धित सामग्री

मुगु हिमपहिरो: १० फिट हिउँ जमेकाले बेपत्ता खोज्न समस्या

अत्यधिक हिमपातका कारण मुगुम कार्मारोङ गाउँपालिका–१ र २ मा पर्ने च्याँखु लेकमा हिमपहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजी गर्न समस्या भएको छ।

हिमपहिरोमा हराएका पाँचको अवस्था अज्ञात, निरन्तरको हिमपातले खोजी अवरुद्ध

काठमाडौं : दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुस्थित बोलिनमा हिमपहिरोमा बेपत्ता भएका पाँचजनाको खोजी कार्यमा कठिनाइ भएको छ। निरन्तर हिमपात भइरहेका कारण खोजी कार्यमा समस्या भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन्।यार्सागुम्बा संकलन गर्न गएकामध्ये पाँचजना हिमपहिरोमा परी मंगलबार ३ बजे बेपत्ता भएका थिए। नक्नी डोमा थापा, ईश्वरी थापा, क्षिभी सोमो थापा र कमला कुँवर र प्रवीण कुँवर बेपत्ता भएको प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्

मनास्लुको हिमपहिरोमा फसेकाहरुको उद्धारमा समस्या

काठमाडाैं।सत्ता गठबन्धनमा १३५ वटा निर्वाचन क्षेत्रमा सहमति भएकाे छ।वामपन्थी चार दलले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन्।दशैँलाई प्रहरीले यात्रुवाहक बसमा हतियारसहित गस्ती गर्ने भएकाे छ।मनास्लुको हिमपहिरोमा फसेकाहरुको उद्धारमा समस्या अाएकाे छ।दुई महिनामा नौ प्रतिशतले घट्यो नेपालको व्यापार घाटा।

मनास्लु हिमपहिरो अपडेट : १ जनाको मृत्यु, १५ जना घाइते

काठमाडौँ। चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरमा गएको हिमपहिरोमा परेर एक जनाको मृत्यु भएको छ करिव १५ जना घाइते भएका छन् । हिमाल आरोहणका लागि विदेशी पर्यटकसँगै सहयोगीको रूपमा गएका अनुप राईको ज्यान गएको गोरखाका प्रमुख जिल्ला अधिकारी सङ्करहरि आचार्यले बताए । मानवीय क्षतिबारे यकिन विवरण भने आइनसकेको जानकारी दिँदै उनले उद्धारमा समस्या भएको […]

मनास्लुको हिमपहिरोमा फसेकाहरुको उद्धारमा समस्या

१० असोज, काठमाडौं । मनास्लु हिमालको आधार शिविरमा गएको हिमपहिरोमा फसेका व्यक्तिको उद्धारमा समस्या भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालका अनुसार अहिलेसम्म उनीहरुको खोजी कार्य हुन सकेको छैन । बिहान ८ बजेतिर गएको हिमपहिरोमा परी केही आरोहण दलका सहयोगी र भरिया फसेको खबर आएको तर मौसम प्रतिकुल भएकाले उद्धार गर्न […]

हिमपहिरोमा पुरिएका छन्त्याल अझै फेला परेनन्

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा हिमपहिरोमा पुरिएर बेपत्ता भएका रामबहादुर छन्त्याल अझै फेला परेका छैनन् । जिल्लाकै अति विकट मानिने गुर्जाको सुकेलोट्नेमा भारी हिउँपातका कारण गत बिहीबार दिउँसो हिउँपहिरामा पुरिएका ५० वर्षीय रामबहादुर छन्त्यालको अवस्था अझैसम्म पनि थाहा हुन नसकेको हो । “खोजीकार्य जारी छ, हिउँ नपग्लिएकाले बेपत्ता भएको स्थानमा खोज्न समस्या भइरहेको छ”, गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले भने।उनका अनुसार एक्कासी भारी हिमपातपछि भेडीगोठमा जानेक्रममा छन्त्याल च

हिमपहिरोमा बेपत्ता रामबहादुर अझै फेला परेनन्

म्याग्दी : धवलागिरी गाउँपालिका–१ गुर्जामा हिमपहिरोमा पुरिएर बेपत्ता भएका रामबहादुर छन्त्याल अझै फेला परेका छैनन्।अति बिकट गुर्जाको सुकेलोट्नेमा गत बिहीबार दिउँसो हिउँपहिरोमा पुरिएका ५० वर्षीय छन्त्याल अझै बेपत्ता छन्। वडाध्यक्ष झकबहादुर छन्त्यालले बेपत्ता भएको ठाउँमा हिउँ नपग्लिएकाले खोज्न समस्या भइरहेको बताए।भेडी गोठमा जाने क्रममा एक्कासी बाक्लो हिमपात भएपछि रामबहादुर चिप्लिएर खोंचमा लडेका थिए। उनलाई साथीहरूले उद्धारको प्रयास गरे पनि हिउँमा पुरिएकाले प्रयास सफल नभएको वडाध्यक्ष झकबहादुरले

हिमपहिरोमा पुरिएर एकजना बेपत्ता, तीन अलपत्र

म्याग्दी : म्याग्दीमा हिमपहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् भने बाटो नभेटेर ३ जना अलपत्र परेका छन्।पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा हिमपहिरोमा पुरिएर बिहीबार एक जना बेपत्ता भएका हुन्।गुर्जाको सुकेलोट्नेमा बाक्लो हिमपातका कारण हिमपहिरो गएर भेडीगोठ बस्ने ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए।मोबाइल र इन्टरनेट सेवा हिमपातकै कारण अवरुद्ध भएपछि थप जानकारी लिन समस्या भएको छ।बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी छन्त्य