मनास्लु हिमपहिरो अपडेट : १ जनाको मृत्यु, १५ जना घाइते

काठमाडौँ। चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरमा गएको हिमपहिरोमा परेर एक जनाको मृत्यु भएको छ करिव १५ जना घाइते भएका छन् । हिमाल आरोहणका लागि विदेशी पर्यटकसँगै सहयोगीको रूपमा गएका अनुप राईको ज्यान गएको गोरखाका प्रमुख जिल्ला अधिकारी सङ्करहरि आचार्यले बताए । मानवीय क्षतिबारे यकिन विवरण भने आइनसकेको जानकारी दिँदै उनले उद्धारमा समस्या भएको […]

सम्बन्धित सामग्री

मनास्लु हिमपहिरो अपडेट : घाइते सबैको उद्धार, मृतक राईको शव उठाउन समस्या

काठमाडौँ । उत्तरी गोरखाको मनास्लु हिमालस्थित तेस्रो आधार शिविरमा सोमबार गएको हिमपहिरामा परी घाइते भएका सबैको उद्धारको काम सकिएको छ । पहिरोमा परेका १३ मध्ये १२ जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।  हिजो चारजना घाइतेको उद्धार गरिएको भए पनि बाँकी रहेका थप आठजनाको आज उद्धार […]

मनास्लु हिमपहिरो अपडेट: थप चार जनालाई उपचारका लागि काठमाडौँ ल्याइयो

काठमाडौँ – मनास्लुमा गएको हिमपहिरोमा परेर घाइते भएका थप चारजनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । मंगलबार बिहान उद्धार गरिएका सातजनामध्ये चारजनालाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको हो । उनीहरूको बुढानीलकण्ठस्थित करुणा अस्पतालमा उपचार भइरहेको छ । यसअघि सोमबार ल्याइएका दुई जनाको पनि त्यही उपचार भइरहेको छ । सोमबार मध्याह्नतिर मनास्लु हिमालको तेस्रो र चौथो […]

मनास्लु हिमपहिरो अपडेट : एकजनाको मृत्यु, घाइते १० जनाकै उद्धार, दुई गम्भीर

काठमाडौं । मनास्लु हिमालमा हिमपहिरो खस्दा घाइते भएका १० जनाकै उद्धार गरिएको छ । हिजो दुई र आज बिहान आठजनाको उद्धार गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शारदाप्रसाद चौधरीले जानकारी दिए । सोमबार गोरखाको चुमनुब्री गाउँपालिका–१, मनास्लु हिमालमा पहिरो खस्दा उनीहरू घाइते भएका हुन् । हिमपहिरोमा परी एकजनाको मृत्यु भएको...

मनास्लु हिमपहिरो: घाइते भएकाहरुको बिहानैदेखि उद्धार हुँदै

गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित मनास्लु हिमालमा सोमबार दिउँसो करिब १२ बजे पहिरो खसेको थियो।...

मनास्लु हिमपहिरो अपडेट: बिहानै थप ६ जनाको हेलिकप्टरमार्फत उद्धार

काठमाडौँ – मनास्लुमा गएको हिमपहिरोमा परेर घाइते भएका मध्ये ६ जनालाई मंगलबार बिहानै उद्धार गरिएको छ । मौसम केही सुधार भएसँगै गम्भीर घाइते दुईजनासहित ६ जनालाई उद्धार गरिएको पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण महाशाखाका निर्देशक युवराज खतिवडाले जानकारी दिए । ‘मौसम खराब भएकाले हिजो राति उद्धार गर्न सकिएन’, उनले भने, ‘आज बिहानै मौसम केही खुलेकाले माथि […]

मनास्लु हिमपहिरो : मौसम सुधार नहुँदा उद्धार प्रयास रातभरका लागि स्थगित

काठमाडौँ – खराब मौसमका कारण मनास्लु हिमपहिरोमा फसेकाहरुको उद्धार कार्य मंगलबार बिहानसम्मका लागि रोकिएको छ । सोमबार मध्याहन्न तिर मनास्लु हिमालेको तेस्रो र चौथो क्याम्पको बीचमा गएको हिमपहिरोमा परेर कम्तीमा १५ जना घाइते भएका थिए । उद्धारको पर्खाइमै रहेका बेला एक गम्भीर घाइतेको मृत्यु भएको छ । दुईजनालाई हेलिकप्टर मार्फत उद्धार गरी उपचारका लागि काठमाडौँ […]

मनास्लु हिमपहिरो : पहिलो आधार शिविरमै रोकिए दुई जना सख्त घाइते

मनास्लु हिमालको तेस्रो आधार शिविरबाट उद्धार भएका दुई जना घाइतेहरु मौसम खराबीका कारण पहिलो आधार शिविरमा रोकिएका छन् । सोमबार साँझ दुई जना घाइतेलाई तेस्रो आधार शिविरमा ल्याएपछि मौसम खराबीका कारण हेलिकप्टर उडान हुन नसकेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।

मनास्लु हिमपहिरो उद्धारमा कठिनाई: दुई जनाको मात्रै उद्धार, सात घाइते हिउँमै

पहिरोमा फसेकाहरुको शेर्पाहरुले उद्धार गरेका थिए। हेलिकप्टर पटक पटक उद्धारका लागि आउँदै फर्कँदै गरेको मनास्लु बेसक्याम्पमा रहेकी आरोही पूर्णिमा श्रेष्ठले बताईन्। केहीदिन अघिदेखि नै मनास्लुमा हिमपहिरो झर्न थालेको थियो। बेस क्याम्पमा रहेका र पहिलो, दोस्रो, त...

मनास्लु हिमपहिरो अपडेट : एकजनाको मृत्यु, घाइतेको उद्धारमा कठिनाइ

काठमाडौं । मनास्लु हिमालमा हिमपहिरो जाँदा एकजनाको मृत्यु भएको छ । अन्य १० जना बढी घाइते भएको बताइएको छ । गोरखाको चुमनुब्री गाउँपालिका–१ मनास्लु हिमालमा पहिरो खस्दा उनीहरू घाइते भएका हुन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शारदाप्रसाद चौधरीले एक जनाको मृत्यु भएको बताए । घाइतेको यकिन विवरण प्राप्त भइनसकेको उनले...

मनास्लु हिमपहिरो: एकको मृत्यु, दुई गम्भिर घाइते उद्धारमा कठिनाई

गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित मनास्लु हिमालमा हिमपहिरो गएको छ। पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भिर छ। पहिरोमा अन्य १० भन्दाबढी घाइते भएका छन्।...