पुस ५ गतेपछिका राजनीतिक नियुक्ति स्वतः खारेज हुने

काठमाडौं । संसद विघटन गरेर सरकारले ५ पुस पछि गरेका राजनीतिक नियुक्ति स्वतः खारेज भएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनविरुद्ध फैसला सुनाएपछि सरकारले गरेका नियुक्ति स्वतः खारेज भएका हुन् । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोगसहितका संवैधानिक निकायमा प्रमुख आयुक्त र आयुक्तसहितका पदाधिकारी नियुक्त गरेका थियो […]

सम्बन्धित सामग्री

राखेपले दर्ता खारेज गरेको नेपाल तेक्वान्दो संघलाई अदालतद्वारा निरन्तरता

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दर्ता खारेज गरेको नेपाल तेक्वान्दो संघलाई पाटन उच्च अदालतले निरन्तरता दिएको छ। बिहीवार संघले पत्रकार सम्मेलन गरी बुधवार पाटन उच्च अदालतमा न्यायाधीशद्वय श्यामजी प्रधान र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको जनाएको हो। पुस ५ मा राखेपले प्रकाशशमशेर राणा अध्यक्ष रहेको तेक्वान्दो संघसहित उसु र शारीरिक सुगठन संघ विघटन गरेको थियो।

नेपाल तेक्वान्दो संघलाई अदालतद्वारा निरन्तरता

काठमाडौं । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट दर्ता खारेज गरेको नेपाल तेक्वान्दो संघलाई पाटन उच्च अदालतले निरन्तरता दिएको छ । बिहीबार नेपाल तेक्वान्दो संघले पत्रकार सम्मेलनको आयोजना गरेर बुधबार पाटन उच्च अदालतमा न्यायाधीशद्वय श्यामजी प्रधान र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको जनाएको हो । पुस ५ मा राखेपले प्रकाशशमशेर […]

‘निर्वाचन नभए अर्को संवैधानिक संकट शुरू हुनसक्छ’

सोमबार (पुस ५ गते) प्रतिनिधिसभा विघटनको पहिलो प्रयास भएको एक वर्ष पूरा भएको छ । दलभित्रको आन्तरिक कलहका कारण मध्यावधि निर्वाचनमा जाने कदम चालेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई त सर्वोच्च अदालतले खारेज गरिदियो तर त्यसपछि शासकीय र राजनीतिक स्थिरताको संवैधानिक परिकल्पना व्यावहारिक रूपमा डगमगायो । पुनः दोस्रो पटक संसद विघटनको असफल प्रयास गरेका […]

मध्यरात संसद् विघटन, दुई चरणमा चुनाव, अन्ततः पुस ५ दोहोर्‍याइयो

काठमाडौं । मध्यरात संसद् विघटन गरी मुलकलाई पुन: अर्ली इलेक्सन (चाँडो चुनाव)मा पुर्‍याइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनकातर्फबाट सरकार गठनका लागि पेस गरिएको दाबी खारेज गर्दै मन्त्रिपरषद् बैठकको सिफारिसमा दुई चरणमा चुनाव घोषणा गरेकी छिन् । राष्ट्रपति भण्डारीले अबेर राति दुवै खारेज गरेकी थिइन्...

नेकपा कसको ? सत्तारूढ दलको नाम खारेज भए विवाद झन् जटिल

सर्वोच्च अदालतले ऋषिराम कट्टेलको पक्षमा फैसला दिए सत्तारूढ नेकपाको विवाद थप जटिल बन्ने भएको छ । गत पुस ५ गतेयता नेकपामाथि केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल दुवै पक्षले दाबी गर्दै आएका छन् ।

प्रतिनिधिसभा पुनस्र्थापना

प्रतिनिधिसभा विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय खारेज गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । संवैधानिक इजलासले मंगलबार यस्तो आदेश दिको हो ।अदालतले १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई आदेशसमेत दिएको छ ।गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने सिफारिस राष्ट्रपतिसमक्ष गरेका थिए । लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिस […]

संसद विघटनको विरोधमा विवेकशीलको प्रदर्शन

२४ पुस, काठमाडौं । संसद विघटनको विरोधमा विवेकशील पार्टीले आज पनि माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । विवेकशीलका कार्यकर्ताहरुले ‘असंवैधानिक संसद विघटन खारेज गर’ लेखिएको मूल ब्यानरमा प्रदर्शन गरेका हुन् । ऐना बोकेर प्रदर्शनमा उत्रिएका उनीहरुले ‘रिफ्लेक्ट गरौं नागरिकले/समाजले/दलले/सरकारले’ लेखिएको प्लेकार्ड समेत बोकेका थिए । यही पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा विद्यादेवी […]