काठमाडौं । मध्यरात संसद् विघटन गरी मुलकलाई पुन: अर्ली इलेक्सन (चाँडो चुनाव)मा पुर्याइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनकातर्फबाट सरकार गठनका लागि पेस गरिएको दाबी खारेज गर्दै मन्त्रिपरषद् बैठकको सिफारिसमा दुई चरणमा चुनाव घोषणा गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले अबेर राति दुवै खारेज गरेकी थिइन्...