संसद विघटनको विरोधमा विवेकशीलको प्रदर्शन

२४ पुस, काठमाडौं । संसद विघटनको विरोधमा विवेकशील पार्टीले आज पनि माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । विवेकशीलका कार्यकर्ताहरुले ‘असंवैधानिक संसद विघटन खारेज गर’ लेखिएको मूल ब्यानरमा प्रदर्शन गरेका हुन् । ऐना बोकेर प्रदर्शनमा उत्रिएका उनीहरुले ‘रिफ्लेक्ट गरौं नागरिकले/समाजले/दलले/सरकारले’ लेखिएको प्लेकार्ड समेत बोकेका थिए । यही पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा विद्यादेवी […]

सम्बन्धित सामग्री

अर्थमन्त्री शर्माको विरोधमा संसद भवन अगाडि प्रदर्शन (फोटोफिचर)

अर्थमन्त्रीको छानविनमा सरकार र प्रतिपक्षको भ्रष्ट नियतको विरोध गर्दै युवा कांग्रेस नेपाल आवद्ध युवाले संसद भवन अगाडि विरोध प्रदर्शन गरेका छन्।...

संसद बाहिरका दलद्वारा एमसीसीको विरोधमा प्रदर्शन

काठमाडौं–एमसीसी–सम्झौताविरुद्ध संसद बाहिर रहेका राजनीतिक दलहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । संसद बाहिर रहेका नेकपा (माले), नेकपा (संयुक्त), नेपाल कम्युनिष्ट पार्टी, संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चालगायत विभिन्न संघसंस्थाहरुहले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले बुधबार काठमाडौको माइतीघरदेखि नयाँबानेश्वरसम्म विरोध प्रर्दशन गरेका थिए । एमसीसी सम्झौतामा नेपालको कानुनभन्दा अमेरिकाका माथि हुने देखिएकाले यसलाई खारेज […]

एमसीसीको विरोध गर्दै संसद भवन बाहिर प्रदर्शन

काठमाडौं : संसद भवन बानेश्वर बाहिर अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहितको संयुक्त गठबन्धनले विरोध प्रदर्शन गरेको छ। एमसीसीविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरिरहेको गठबन्धनले आज माइतीघरदेखि बानेश्वरसम्म र्‍याली निकालेको थियो। संसद भवनमा प्रतिनिधिसभा बैठक चलिरहँदा बाहिर प्रदर्शनकारीहरुले नाराबाजी गरेका थिए। गठबन्धनको प्रदर्शनलाई…

संसद भवन अगाडि एमसिसी विरुद्ध प्रदर्शन , प्रदर्शनकारीमाथि लाठीचार्ज

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी सम्झौता संसदबाट पारित नगर्न खबरदारी गर्दै संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन भएको छ । नयाँ बानेश्वरको पानी ट्यांकीनजिकै सडकमा प्रदर्शन गरेका उनीहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ । प्रदर्शनकारीले एमसिसीविरुद्ब नाराबाजी गरेका छन् । आज (मंगलबार)देखि संसद अधिवेशन बोलाइएको छ र यसको एउटा मुख्य एजेन्डा […]

अष्ट्रेलियाको संसद भवन अगाडि प्रदर्शन, आठ जना पक्राउ

२६ साउन, काठमाडौं । जलवायु परिवर्तन विरुद्ध प्रभावकारी कदमको माग गर्दै अष्ट्रेलियाको राजधानी क्यानबेरामा प्रदर्शन भएको छ । मंगलबार संसद भवन र प्रधानमन्त्री स्कट मौरसिनको निवास अगाडि प्रदर्शनमा उत्रिएका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रदर्शनकारीहरुले संसद भवन अघि बच्चालाई राखेर हिंड्ने सामानमा आगजनी गर्दै विरोध जनाएका थिए । अष्ट्रेलियाका प्रधानमन्त्री […]

संसद विघटनको विरोधमा शीतलनिवास अगाडि युथ कांग्रेसको प्रदर्शन

संसद विघटनको विरोधमा युथ कांग्रेस नेपालले राष्ट्रपति निवासअगाडि विरोध प्रदर्शन गरेको छ ।

संसद विघटनविरुद्ध सिफलमा ‘बृहत नागरिक आन्दोलन’को प्रदर्शन (तस्बिरहरू)

संसद विघटनविरूद्ध वृहत नागरिक आन्दोलनले आइतबार पनि विरोध प्रदर्शन जारी राखेको छ। काठमाडौंको सिफलस्थित सहिद धर्मभक्त माथेमाको शालिक अगाडि भेला भएर लेखक, कवि, कलाकार, पत्रकारलगायतका अभियन्ताले संसद विघटनको विरोधमा प्रदर्शन गरेका हुन्।

संसद विघटनको विरोधमा नेविसंघको प्रदर्शन

१ माघ, काठमाडौं । संसद विघटनको विरोधमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ । संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भन्दै नेविसं‌घका कार्यकर्ताले सडकमा सुतेर विरोध प्रदर्शन गरेका छन् । हेर्नुहोस् तस्वीरहरु

संसद विघटनविरुद्ध २३ दलीय मोर्चाको प्रदर्शन

१९ पुस, काठमाडौं । संसद विघटन असंवैधानिक भएको भन्दै विभिन्न राजनीत दलहरुले संयुक्तरुपमा विरोध प्रदर्शन गरेका छन् । मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)लगायत २३ दलीय मोर्चाको आयोजनामा प्रदर्शन भएको छ । मोर्चाले माइतीघरदेखि प्रधानमन्त्री केपी ओलीविरुद्ध नारावाजी गर्दै नयाँ बानेश्वर पुगेका छन् । उनीहरुले संसद विघटनलाई ‘प्रतिगमन उन्मुख फासीवादी कदम’ भनेको […]

संसद विघटनविरुद्ध सडक नाटक प्रदर्शन

१८ पुस, काठमाडौं । संसद विघटनविरुद्ध निरन्तर प्रदर्शन गर्दै आएको बृहत नागरिक आन्दोलनले माइतीघर मण्डलामा नाटक प्रदर्शन गरेको छ । संसद पुनस्र्थापनाको माग गर्दै शनिबार कलाकारहरूले विरोध नाटक देखाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा गरेको प्रतिनिधिसभा विघटन संविधान विपरीत भएको उनीहरूको ठहर छ । आन्दोलनका सहभागीहरूले ‘सावधान जनता, […]