दूरसञ्चार सेवा प्रदायकको नियामक निकाय मानिने प्राधिकरणका पदाधिकारीहरू आर्थिक लाभ हुने खरिद तथा ठेक्कापट्टाका काममा केन्द्रित भएको भन्दै मन्त्रीसमक्ष बेथितिका चाङको उजुरी पुगेको छ । प्राधिकरणका बेथितीबारे नेपाल प्रेसको टीमले लामो अध्ययनपछि तयार पारेको यो रिपोर्टले धेरै विषय उजागर गरेको छ ।