सुर्खेत : राष्ट्रिय सभा सदस्य पदका लागि कर्णाली प्रदेशमा गठबन्धन (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी) र नेकपा (एमाले)ले मनोनयन दर्ता गराएका छन्।
तीन पदका लागि गठबन्धन र एमाले दुवै पक्षबाट गरी ६ जनाको मनोनयन दर्ता भएको हो। गठबन्धनबाट माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत), कांग्रेसका दुर्गाकुमारी गुरुङ…