काठमाडौंः सरकारले राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते गर्ने निर्णय गरेको छ। राष्ट्रिय सभाका एक मनोनीतसहित २० सदस्यको पदावधि माघ २० गते सकिँदैछ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मिति तोकेको एक मन्त्रीले बताए। निर्वाचन आयोगसँगको परामर्शमा सरकारले मिति तोकेको हो। आयोगले माघ पहिलो साता निर्वाचन गर्न सुझाव सरकारलाई दिएको थियो।
राष्ट्रिय सभा उपाध्यक्ष…