सुदूरपश्चिममा राष्ट्रिय सभाको निर्वाचन, यसरी भइरहेको छ मतदान

कैलाली : सुदूरपश्चिममा राष्ट्रिय सभाको मतदान जारी छ। धनगढी स्थित सुदूरपश्चिम प्रदेश सभा भवनमा मतदान सुरु भएको हो। मतदान दिउसो ३ बजेसम्म चल्ने प्रदेश निर्वाचन कार्यालय प्रमुख प्रेमदत्त भट्टले बताए। मतदानका लागि प्रदेश सभाभित्रै स्थानीय र प्रदेश तर्फका गरी दुई वटा मतदान केन्द्र बनाइएको भट्टले बताए। सुदूरपश्चिम प्रदेशमा तीन जना…

सम्बन्धित सामग्री

राष्ट्रिय सभाको निर्वाचन आज

बुधबार लागि तय भएको राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा भएको छ । सात वटा प्रदेशमा ८ मतदान स्थलका १४ मतदान केन्द्रमा १९ सिटका लागि मतदान हुँदैछ  । मतदान स्थलको व्यवस्थापन, मतपत्र तयारी लगाएका काम सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । मतदान स्थलमा बुथ निर्माणको काम, मतदान अधिकृत खटाउने लगायतका काम सम्पन्न भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई जानकारी दिए । उनले भने–‘निर्वाचनको तयारी पूर्ण रूपमा सम्पन्न भइसकेको छ । बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुन्छ ।&r

गृह मन्त्रीद्वारा सुरक्षा समितिका पदाधिकारीसँग छलफल

काठमाडौँ । गृह मन्त्री बालकृष्ण खाणले केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरूसँग छलफल गरेका छन्। मन्त्री खाणले समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षाका चुनौतीका विषयमा छलफल गरेका हुन्। बैठकमा राष्ट्रिय सभाको निर्वाचन तथा आसन्न स्थानीय निर्वाचनमा गरिने सुरक्षा तयारीको विषयमा समेत अद्यावधिक छलफल भएको बताइएको छ । साथै राष्ट्रिय सभाको निर्वाचन तथा आसन्न स्थानीय निर्वाचनमा गरिने […]

राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते

काठमाडौं, पुस २ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन आगामी माघ १२ गते गर्ने निर्णय गरेको छ । आयोगले पुस २० गते राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ताको कार्यक्रम राखेको छ भने २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ […]

राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते गर्ने निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय सभाको निर्वाचन मिति माघ १२ गतेको लागि तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी माघ १२ गतेको लागि निर्वाचन मिति तोकिएको गृह सचिव टेकनारायण पाण्डेले जानकारी दिए । संविधानले राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था गरेको छ । सोही अनुसार मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति तय […]

राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले आगामी माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभामा रिक्त रहेका १९ पदका लागि निर्वाचन गर्ने मिति तय गरेको बैठकमा सहभागि एक मन्त्रीले बताए। फागुन २० गते राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल सकिँदै छ। उनीहरूमध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुन् भने १९ जना निर्वाचनबाट छानिनुपर्ने व्यबस्था छ।संवैधानिक प्रावधानअनुसार राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ।

राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते गर्ने सरकारको निर्णय

काठमाडौंः सरकारले राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते गर्ने निर्णय गरेको छ। राष्ट्रिय सभाका एक मनोनीतसहित २० सदस्यको पदावधि माघ २० गते सकिँदैछ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मिति तोकेको एक मन्त्रीले बताए। निर्वाचन आयोगसँगको परामर्शमा सरकारले मिति तोकेको हो। आयोगले माघ पहिलो साता निर्वाचन गर्न सुझाव सरकारलाई दिएको थियो।  राष्ट्रिय सभा उपाध्यक्ष…

जेठ ६ गते तोकियो राष्ट्रिय सभाको निर्वाचन

काठमाडौं। राष्ट्रियसभा सदस्यको निर्वाचनको लागि निर्वाचन आयोगले जेठ ६ गते मिति तोकेको छ। सरकारको सिफारिसमा मिति तोकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए। उनले भने, "निर्वाचनमा भाग लिन चाहने दलहरूको दर्ताका लागि भोलि सूचना प्रकाशित हुनेछ।" गृहमन्त्री रामबहादुर थापा बादलले दल त्याग गरेको उजुरीको कारण रिक्त रहेको राष्ट्रियसभा सदस्य पदमा निर्वाचन हुन लागेको हो।

कसरी हुँदैछ राष्ट्रिय सभाको निर्वाचन ? कसले गर्छ मतदान ?

सरकारले राष्ट्रिय सभाको निर्वाचन माघ २४ को लागि तोकेको छ । सरकारले निर्वाचन तोकेसँगै मतदाता र उम्मेदवारका विषयमा चर्चा चल्न

राष्ट्रिय सभाको निर्वाचन नतन्काउन वाम गठबन्धनको आगोगलाई आग्रह

एमाले र माओवादी नेताहरुले राष्ट्रिय सभाको निर्वाचन कार्यतालिका नतन्काउन आग्रह गरेका छन्। निर्वाचन आयोग पुगेर एमाले र माओवादी केन्द्रका नेताहरुले राष्ट्रिय सभाको निर्वाचन छोटो समयमा सिध्याउन आग्रह गरेका हुन्। आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि छोटोमा तीस दिन समय लाग्ने बताउँदै आएको छ। राष्ट्रिय सभा निर्वाचनका लागि आयोगले एक महिना समय लाग्ने बताएपछि सरकार निर्माण समेत…