६ लेन सडक विस्तार विवाद: प्रमुख राजनीतिक दलसँग मेयरले गरे छलफल

व्यापारिक मार्गकोरुपमा रहेको कोशी राजमार्ग अन्तर्गत ६ लेन सडक धरानको मुख्य बजार क्षेत्रमा विस्तार गर्न दबाबमा परेका मेयर हर्क साम्पाङले प्रमुख राजनीतिक दलहरूसँग छलफल गरेका छन्।...

सम्बन्धित सामग्री

६ लेन सडक विस्तार: इटहरीका थप घर भत्काइँदै

व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रूपमा विस्तार गर्न इटहरीको चौरास्त चोकदेखि दक्षिणतर्फ विराटनगर लाइनका थप घरहरू आइतबार भत्काइएको हो।...

६ लेन सडक विस्तार: इटहरीका थप घर भत्काइँदै

व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रूपमा विस्तार गर्न इटहरीको चौरास्त चोकदेखि दक्षिणतर्फ विराटनगर लाइनका थप घरहरू आइतबार भत्काइएको हो।...

धरानमा ६ लेन सडकको टुंगो छैन, पुतलीलाइन सडक भने ५० फिट विस्तार गर्ने तयारी

६ लेन सडक विस्तार टुंगो नलागे पनि भानु चोकसँगै जोडिएको पुतलीलाइन सडक भने ५० फिट मापदण्ड बमोजिम विस्तार गर्न सम्बन्धित वडा कार्यालयहरूले पहलकदमी लिएका छन्।...

छ लेन सडक विस्तार: स्थानीय सरकारकै अगुवाइमा घर भत्काउन सुरु

उप-महानगरका प्रमुख हेमकर्ण पौडेलका अनुसार ६ लेन सडक विस्तार गर्न सडक विस्तार आयोजनाले पटक–पटक ताकेता गर्दा पनि घर भत्काउन अटेर गरेपछि स्थानीय सरकारकै अगुवाइमा भत्काइएको हो।...

धरानमा कोशी राजमार्ग ४ लेन बनाउन राजनीतिक दलहरुको पहल

कोशी राजमार्ग अन्र्तगतको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजना अन्तर्गत धरानको बजार क्षेत्रमा ६ लेन सडक विस्तार गर्न ढिलाई भएपछि राजनीतिक दलहरुले छलफल अघि बढाएका छन्।...

महानगरले कच्ची घर-टहरा भत्काएपछि सुरु भयो ६ लेन सडक विस्तार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जडीबुटीस्थित सडकबीचका घर-टहरा भत्काएपछि ६ लेन सडक निर्माणको बाटो खुलेको छ ।  महानगरले भत्काएका संरचना हटाइदिएपछि सडक विभागले ६ लेन सडक निर्माणको काम सुरु गरेको छ । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको टोलीले सोमबार साँझ सडकको बीचमा भएको कच्ची घर र टहरा भत्काएको थियो ।  सडक विभागका प्रमुख अर्जुनजंङ थापाले […]

ठेकेदारको लापरबाहीले ६ लेन सडक निर्माण सुस्त

व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विस्तार भइरहेको सडक अन्तर्गत यतिबेला इटहरीको तरहरादेखि धरानसम्म सडक विस्तार भइरहेको छ। तर, सडक विस्तार सुस्त गतिमा छ। जसले गर्दा सर्वसाधारणले सास्ती खेप्नु परेको छ।...

६ लेन सडक विवाद : दुहबी खण्डको संरचना हटाउन पत्राचार

धरान (अस) । लामो समयदेखि विवादित बनेको रानीदेखि धरानसम्मको ६ लेन सडक विस्तार आयोजना अन्तर्गत दुहबी खण्डमा क्षेत्राधिकारभित्रका संरचना हटाउन रानी विराटनगर इटहरी धरान सडक योजना, सुनसरीले पत्राचार गरेको छ । मापदण्ड अनुसार दुहबी बजार क्षेत्रमा सडक विस्तार गर्न समस्या बढ्दै गर्दा योजनाको समयावधि लम्बिँदै गएकाले योजनाले दुहबी नगरपालिकालाई पत्राचार गर्दै बजार क्षेत्रमा रहेका मापदण्डविपरीतका संरचना खाली गर्न/गराउन आग्रह गरेको हो । सडकको मध्य भागबाट १५–१५ मिटर क्षेत्रका घरटहरा हटाउन आग्रह गर्दै योजनाले सडक विस्तारको प्रक्रिया अगाडि बढाएको छ । सडक क्षेत्र यकिन हुन नसक्दा अहिलेसम्म टेण्डर प्रक्रिया समेत अघि बढ्न सकेको छैन । लामो समयदेखि स्थानीयको अवरोधका कारण दुहबीमा मात्रै सडक विस्तार हुन सकेको छैन । सडक विस्तार गर्दा दुहबीका २३३ घर भत्किनेछन् । दुहबीबाहेक रानी विराटनगर हुँदै इटहरीदेखि धरानसम्म ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । सर्वोच्च र उच्च अदालतको आदेशले सुनसरीको दुहबी खण्डको सडक निर्माण प्रभावित बनेको हो । दुहबी क्षेत्रमा ३ किलोमिटर सडक निर्माणको अहिलेसम्म ठेक्का समेत लाग्न सकेको छैन । पुस २६ गते आयोजनाले नगरपालिकालाई गरेको पत्राचारमा सडक मर्मत नहुँदा यात्रु लगायत स्थानीयले समेत सास्ती भोग्नुपरेको उल्लेख छ । बूढीखोलादेखि दुहबी बजारसम्म निर्माण स्थल खाली नहुँदा सडक विस्तार हुन नसकेको आयोजना कार्यालयले बताएको छ ।

रानी–इटहरी–धरान ६ लेन सडक विस्तारको काम सुस्त

विराटनगर । विराटनगरको रानी–इटहरी–धरान ६ लेन सडक विस्तारको काम सुस्त भएको छ । विभिन्न कारणले सडक विस्तारको काम सुस्त भएको जनगुनासो आइरहेपछि प्रदेशका मन्त्रीसहितको टोलीले अनुगमन गरेको छ ।प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीसहित सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारी लगायतको टोलीले शुक्रबार सडक विस्तार कार्यको अनुगमन गरी भइरहेको प्रगतिबारे जानकारी लिएको छ । मन्त्री कार्कीले अनुगमनका क्रममा सडक विस्तारको काम अति सुस्त रुपमा अघि बढेको भन्दै गति प्रदान गर्न रानी&nd