छ लेन सडक विस्तार: स्थानीय सरकारकै अगुवाइमा घर भत्काउन सुरु

उप-महानगरका प्रमुख हेमकर्ण पौडेलका अनुसार ६ लेन सडक विस्तार गर्न सडक विस्तार आयोजनाले पटक–पटक ताकेता गर्दा पनि घर भत्काउन अटेर गरेपछि स्थानीय सरकारकै अगुवाइमा भत्काइएको हो।...

सम्बन्धित सामग्री

नारायणगढ–बुटवल सडक विस्तार : मासिए वरपिपलका चौतारा, भत्किए प्रतिक्षालय

नवलपरासी : पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा सडक किनारमा रहेका दशकौँ पुराना वरपिपलका चौतारा तथा यात्रु प्रतिक्षालय मासिएका छन्। पूर्वपश्चिम राजमार्ग निर्माणको बेला बाटोको दुवैतर्फ किनारमा रहेका चार सयभन्दा बढी वरपिपलका रुख, चौतारा तथा यात्रु प्रतिक्षालय अहिले चार लेन सडक विस्तार सुरु भएसँगै मासिएका हुन्।नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जीनियर धीरज ढकालले पूर्वी खण्डको ६५ किलोमिटर क्षेत्रमा चार सय दुईवटा वरपिपलका रुख काटिए

धरानमा ६ लेन सडकको टुंगो छैन, पुतलीलाइन सडक भने ५० फिट विस्तार गर्ने तयारी

६ लेन सडक विस्तार टुंगो नलागे पनि भानु चोकसँगै जोडिएको पुतलीलाइन सडक भने ५० फिट मापदण्ड बमोजिम विस्तार गर्न सम्बन्धित वडा कार्यालयहरूले पहलकदमी लिएका छन्।...

६ लेन सडक विस्तार विवाद: प्रमुख राजनीतिक दलसँग मेयरले गरे छलफल

व्यापारिक मार्गकोरुपमा रहेको कोशी राजमार्ग अन्तर्गत ६ लेन सडक धरानको मुख्य बजार क्षेत्रमा विस्तार गर्न दबाबमा परेका मेयर हर्क साम्पाङले प्रमुख राजनीतिक दलहरूसँग छलफल गरेका छन्।...

इटहरी–धरान सडक विस्तार सुस्त, यात्रुलाई सास्ती ठेक्कदारलाई मस्ती

व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गतको विराटनगरको रानी हुँदै इटहरी–धरान जोड्ने ४९ किलोमिटर छ लेनको सडक विस्तार आयोजनाको काम सुस्त गतिमा हुँदा यात्रुलाई सास्ती हुने गरेको छ । छ लेन सडक विस्तारका क्रममा यतिबेला इटहरीको तरहरादेखि धरानको तीन कुनेसम्म ठेक्का लागेर काम भइरहेको लामो समय बितिसकेको छ । सडक निर्माण कार्य सुस्त हुँदा सडकमा यात्रा गर्नेले भने सास्ती खेप्दै आएका छन् । “सडक खाल्डाखुल्डी र धुलोले गर्दा गाडीको बिग्रिरहन्छ”, चालक सुरज लम्सालले भने । नौ दशमलव पाँच किलोमिट

इटहरी-धरान सडक विस्तार सुस्त गतिमा, यात्रुलाई सास्ती

इटहरी- व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गतको विराटनगरको रानी हुँदै इटहरी-धरान जोड्ने ४९ किलोमिटर छ लेनको सडक विस्तार आयोजनाको काम सुस्त गतिमा हुँदा यात्रुलाई सास्ती हुने गरेको छ । छ लेन सडक विस्तारका क्रममा यतिबेला इटहरीको तरहरादेखि धरानको तीन कुनेसम्म ठेक्का लागेर काम भइरहेको लामो समय बितिसकेको छ ।  सडक निर्माण कार्य सुस्त हुँदा सडकमा यात्रा गर्नेले […]

महानगरले कच्ची घर-टहरा भत्काएपछि सुरु भयो ६ लेन सडक विस्तार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जडीबुटीस्थित सडकबीचका घर-टहरा भत्काएपछि ६ लेन सडक निर्माणको बाटो खुलेको छ ।  महानगरले भत्काएका संरचना हटाइदिएपछि सडक विभागले ६ लेन सडक निर्माणको काम सुरु गरेको छ । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको टोलीले सोमबार साँझ सडकको बीचमा भएको कच्ची घर र टहरा भत्काएको थियो ।  सडक विभागका प्रमुख अर्जुनजंङ थापाले […]

ठेकेदारको लापरबाहीले ६ लेन सडक निर्माण सुस्त

व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विस्तार भइरहेको सडक अन्तर्गत यतिबेला इटहरीको तरहरादेखि धरानसम्म सडक विस्तार भइरहेको छ। तर, सडक विस्तार सुस्त गतिमा छ। जसले गर्दा सर्वसाधारणले सास्ती खेप्नु परेको छ।...

‘फोर लेन’ सडक निर्माणको काम सुस्त, ठेकेदार मस्त

०७५ पुस १३ गतेदेखि लमही–घोराही–तुलसीपुर ‘फोर लेन’ सडक निर्माणको काम सुरु भयो । निर्माण सुरु भएको ३० महिनाभित्र अर्थात् ०७८ असोजसम्म सडक विस्तार सम्पन्न गर्ने गरी भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट कम्पनीले जिम्मा लियो ।यस बीचमा निर्माण कम्पनी कतै देखा परेन । प्रतिनिधिमार्फत सडक विस्तारको काम अल्झाइरह्यो । तोकिएको हदम्यादभित्र कुनै काम नभएपछि सडक विभाग र मन्त्रालयले निर्माण कम्पनीलाई ताकेता गरे पनि कम्पनीले आफ्ना प्रतिनिधि नेपालमै रहेर सडक निर्मा

रानी–इटहरी–धरान ६ लेन सडक विस्तारको काम सुस्त

विराटनगर । विराटनगरको रानी–इटहरी–धरान ६ लेन सडक विस्तारको काम सुस्त भएको छ । विभिन्न कारणले सडक विस्तारको काम सुस्त भएको जनगुनासो आइरहेपछि प्रदेशका मन्त्रीसहितको टोलीले अनुगमन गरेको छ ।प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीसहित सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारी लगायतको टोलीले शुक्रबार सडक विस्तार कार्यको अनुगमन गरी भइरहेको प्रगतिबारे जानकारी लिएको छ । मन्त्री कार्कीले अनुगमनका क्रममा सडक विस्तारको काम अति सुस्त रुपमा अघि बढेको भन्दै गति प्रदान गर्न रानी&nd

चार लेन बन्दै नेपालगञ्ज–गुलरिया सडक

नेपालगञ्ज–गुलरिया हुलाकी सडकलाई विस्तार गरी चार लेन बनाउन थालिएको छ । नेपालगञ्जबाट बर्दियाको सदरमुकाम गुलरियासम्मको ३५ किलोमिटर सडक विस्तार गरी चार लेन बनाउने योजनाअनुसार पहिलो चरणमा खजुराबजार क्षेत्रमा एक हजार ८०० मिटर र बर्दियामा गुलरियाबाट भादा पुलसम्मको दुई किलोमिटर सडक विस्तार गरी चार लेन सडक बनाउन थालिएको हो ।यस आर्थिक वर्षमा नेपालगञ्जको धम्बोझीबाट मैनापोखरसम्म चार लेन सडक विस्तारका लागि डिपिआर तयार भइसकेको छ । धम्बोझीबाट मैनापोखरसम्मको २० किलोमिटर चार लेन सडक निर्माणका लागि विस्तृत