रानी विराटनगर इटहरी धरान सडक आयोजना विस्तारबारे सर्वपक्षीय छलफल: ६ लेन सडकप्रति स्थानीयको विरोध
धरानको तीनकुनेसम्म ६ लेन सडक विस्तार भइसकेको छ। तीनकुनेदेखि जिरो प्वाइन्टसम्म पाँच किलोमिटर सडक भने बजार क्षेत्रको भौतिक संरचना एवं घर क्लियर नभएकाले विस्तार हुन सकेको छैन।...