धनुषा एमालेमा तीब्र असन्तुष्ट, टिकेट बेचेको आरोप

धनुषा एमालेमा तीब्र असन्तुष्टि छाएको छ। पार्टीको निर्णयविपरीत टिकट वितरण गरेको भन्दै पार्टीमा तीब्र असन्तुष्टि छाएको हो। शुक्रबार बिहान पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै टिकट वितरणमा ठूलो चलखेल भएको जनाएको छ।

सम्बन्धित सामग्री

सहमहामन्त्री पराजित भएपछि धनुषा कांग्रेसमा विवाद

धनुषा - नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव पराजित भएपछि धनुषा कांग्रेसमा विवाद उत्पन्न भएको छ । पराजित भए लगत्तै सहमहामन्त्री यादवले पूर्व राष्ट्रपति डा. रामवरण यादव र उहाँका छोरा डा. चन्द्रमोहन यादवले रघुवीर महासेठसँग मिलेर चुनाव हराएको आरोप लगाउनुभएको छ। उहाँले कांग्रेसीहरुलाई रघुवीरको पक्षमा मतदान गर्न लगाएको प्रमाण समेत आफूसँग रहेको दाबी गर्नुभएको छ । डा. चन्द्रमोहन धनुषा कांग्रेसका प्रभावशाली नेता हुनुहुन्छ । धनुषा चुनाव क्षेत्र नम्बर ४ मा नेकपा एमालेका सचिव महासेठसँग यादव १ सय २४ मतान्तर पराजित हुनुु...

मधेसमा एमाले पहिलो शक्ति बन्ने ओलीकाे दाबी

धनुषा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धनले विगतमा मधेसका जनताको हत्या गरेर एमालेलाई मधेसमा पस्न नदिएको आरोप लगाउनुभएको छ । आफू प्रधानमन्त्री भएपछि मधेसमा विकासको थालनी भएका कारण उनीहरू आत्तिएको ओलीको आरोप छ । धनुषाको विदेहमा सांसद लोसपा सांसद उमाशंकर अरगरियालाई एमालेमा स्वागत गर्दै अध्यक्ष ओलीले मधेसको पहिलो शक्ति बन्नबाट अब […]

सङ्घीयता कार्यान्वयनमा सातै प्रदेशलाई एकजुट हुन मुख्यमन्त्री राउतको आग्रह

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सङ्घीयता र संविधान कार्यान्वयनका लागि सात वटै प्रदेशलाई एकजुट हुन आग्रह गरेका छन् । जनकपुरधाममा आयोजित गृहमन्त्री (आन्तरिक मामिला) स्तरीय अन्तरप्रदेश भेलामा उनले संविधानप्रदत्त अधिकारहरुको कार्यान्वयनमा सङ्घीय सरकारले आनाकानी गरिरहेको आरोप लगाए । उनले भने, ‘हामी सबै एकजुट भयौँ भने शान्ति सुरक्षालगायतका अधिकारहरु छिट्टै प्राप्त गर्न सक्छौँ ।’ […]

माओवादीका लागि मत मागेको आरोप लागेपछि जसपा बैठकमै झडप

जनता समाजवादी पार्टी नेपाल धनुषा जिल्लाको चुनावी समीक्षामा दुई पक्षबीच कुटाकुट भएको छ । जनकपुरको एक होटलमा जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा हिजो बसेको समीक्षा बैठकमा जसपाका एक पक्षले माओवादीलाई मत दिएको आरोप लगाएपछि विवाद उत्पन्न भएर दुई पक्षको बीचमा कुटाकुट भएको थियो । समीक्षामा धनुषाको सवैला नगरपालिकाको प्रसंग उठेको थियो । त्यहाँ काँग्रेस र जसपाबीच गठबन्धन भएको थियो । तर चुनाव माओवादी केन्द्रका उम्मेदवारले जित्यो ।  सवैला नगरपालिका जसपा नगर अध्यक्ष वैद्यनाथ रायले प

धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

धनुषा । धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका–३ का ३५ वर्षीय लालबाबु साफी छन् । साफीमाथि ३० वर्षीया श्रीमती अजमेरी खातुनको हत्या गरेको आरोप छ । लालबाबुले अजमेरीको घाँटी थिचेर हत्या गरेको उनका बुबा मोहम्मद आलमको आरोप छ । यही कात्तिक ८ गते राति अजमेरी घरमा मृत […]

धनुषा र सर्लाहीका प्रहरी प्रमुखको सरुवा, कसको जिम्मेवारी कहाँ ?

विवाद आएपछि २ जिल्लाका प्रहरी प्रमुखहरुको काज सरुवा गरिएको छ ।  प्रहरी प्रधान कार्यालयले लागूऔषध मुद्धामा चलखेल गरेको आरोप लागेका  धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाट र प्रमुख जिल्ला अधिकारीसहितसँग बसेर जुवा खेल्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका (एसपी) सन्तोषसिंह राठौरको काज सरुवा गरेको हो ।   उनीहरुको स्थानमा प्रहरी प्रधान कार्यालयमा रहेका एसपी बसन्त रजौरेलाई धनुषा र प्रदेश २ प्रहरी कार्यालय जनकपुरमा रहेका एसपी कृष्ण प्रसाईलाई सर्लाहीको जिम्मेवारी दिएको छ ।  एसपी रानाभाटले लागूऔषध मुद्...

अर्को गौर घटनाको योजना बनिरहेको सिके राउतको आरोप

सिके राउत नेतृत्वको जनमत पार्टीले आफूहरुको आन्दोलनमा जनता समाजवादी पार्टी नेपालले घुसपैठ गरी गौर-टीकापुरजस्तै घटना गराउने योजना बनाएको आरोप लगाएको छ । जसपा नेपालका धनुषा अध्यक्ष पशुपति यादव र युवा नेता नविन यादवलाई त्यसको लागि खटाइएको अडियो प्रमाण आफूहरुसँग रहेको समेत सिके राउतको सचिवालयले जनाएको छ । उक्त अडियो टेप प्रमाणको रुपमा प्रहरीलाई बुझाइएको पार्टीका नेता दीपक साहले बताए । जनमत पार्टीको आधिकारिक फेसबुकमा लेखिएको छ, ‘२०७८ कात्तिक ५ गते शुक्रबार जसपाको धनुषा बैठकबाट आधिकारिक रूपम

तीन वर्षदेखि श्रीमान बेपत्ता, परिवारले लगाए हत्याको आरोप

संगीता कर्ण/धनुषा । फागुन १ – धनुषा महेन्द्रनगरकी निर्मला ठाकुरलाई सासुससुराले श्रीमानको हत्या गरिस् भनेर आरोप लागाउन थालेको ३ वर्ष भयो । पहिले...