मधेसमा एमाले पहिलो शक्ति बन्ने ओलीकाे दाबी

धनुषा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धनले विगतमा मधेसका जनताको हत्या गरेर एमालेलाई मधेसमा पस्न नदिएको आरोप लगाउनुभएको छ । आफू प्रधानमन्त्री भएपछि मधेसमा विकासको थालनी भएका कारण उनीहरू आत्तिएको ओलीको आरोप छ । धनुषाको विदेहमा सांसद लोसपा सांसद उमाशंकर अरगरियालाई एमालेमा स्वागत गर्दै अध्यक्ष ओलीले मधेसको पहिलो शक्ति बन्नबाट अब […]

सम्बन्धित सामग्री

ओलीले भने– चुनावपछि गठबन्धन होइन, बलियो शक्ति चाहिएको छ

एमाले अध्यक्ष केपी ओलीले अहिले देशमा विभिन्न स्वार्थी समूहको गठबन्धन रहेको भन्दै चुनावपछि एउटा बलियो शक्ति आवश्यक रहेको बताएका छन् । सिन्धुलीमा सोमबार आयोजित चुनावी सभामा उनले सुदृढ राष्ट्रिय शक्ति चाहिएको बताए । सधैं तानातान र स्वार्थी समूहको अखडा नचाहिएको बताए । ओलीले त्यस्तो शक्ति एमाले रहेको उनको दाबी थियो ।बालबालिका, छात्रा, वृद्धवृद्धा सबैका लागि एमाले नै चाहिएको उनले दाबी गरे । ‘महिनवारी महिला तथा किशोरीलाई स्यानेटरी प्याड निःशुल्क दिने व्यवस्था हामीले घोषणापत्रमा उल्लेख गरेका छौं,&

एमाले मधेस विरोधी शक्ति हो : माधव नेपाल

जनकपुरधाम– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले मधेस विरोधी शक्ति भएको बताए । पाँच दलीय गठबन्धनका कार्यकर्ताको भेलालाई शनिबार जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले मधेस विरोधी शक्ति भएको दाबी गरेका हुन् । ‘केपी ओली मुलुकको लागि झनै खतरनाक व्यक्ति हुन् । उनलाई परास्त नगरेसम्म गठबन्धन कमजोर हुँदैन । गठबन्धनले नजिते केपी ओलीले […]

एमाले देशको निर्विकल्प शक्ति : नेता ढकाल

बुधबार धनकुटामा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा नेता ढकालले स्थानीय तहमा जनताले एमालेलाई दिएको भोटले एमाले देशको निर्विकल्प शक्ति भएको बताउनुभयो ।

एमाले पहिलो शक्ति बन्छ भन्ने ओलीको मुख बन्द !

काठमाडौँ : एक समय थियो, कम्युनिष्टमा मध्यमार्गी धारलाई अंगालेको तर दोधारे कम्युनिष्टमा रमाएको नेकपा एमाले आफूलाई पहिलो शक्ति भन्थ्यो । तथ्यगत रुपमा २०७४ सालको चुनावलाई फर्किएर हेर्ने हो भने नेकपा एमाले केन्द्रदेखि प्रदेशस्तरमा अहिलेपनि पहिलो पार्टी हो । यो पहिलो पार्टी वा पहिलो शक्तिको रटान ओलीले गएको स्थानीय तहको चुनावमा धेरै लगाए । उनले बोल्ने […]

देशको परिवर्तनकारी शक्ति एमाले नै हाे : ओली

काठमाडाैं : नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाएर छोड्ने घोषणा गरेका छन्। शनिबार  कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उनले अहिले पनि देशको परिवर्तनकारी र बलियो शक्ति पुष्पलालले नै स्थापना गरेको पार्टी नेकपा एमाले रहेको दाबी गरेका हुन्। उनले पार्टी अध्यक्षको हैसियतमा आफू पुष्पलाल र अन्य अग्रजहरुले देखाएको बाटोबाट विचलित नहुने प्रण गरे। देशको सबैभन्दा सचेत,

चितवनका ६ पालिकामा एमाले पहिलो शक्ति

भरतपुर-भरतपुर महानगरबाहेकका चितवनभित्रका ६९ वडाको अन्तिम मत परिणाम केलाउँदा एमाले पहिलो शक्ति बनेको छ । ६९ वडामा चयन भएका ३ सय ५७ जना जनप्रतिनिधिमध्ये एमालेका १ सय ९१ निर्वाचित भएका छन् । कांग्रेसबाट १ सय २७ जना, माओवादीबाट २६ जना, राप्रपाबाट सातजना, एकीकृत समाजवादीबाट चारजना निर्वाचित भएका छन् । स्वतन्त्रबाट रत्ननगरमा एक र राप्तीमा एकजना […]

नेपालको लोकतान्त्रिक आन्दोलनमा एमाले मुख्य शक्ति होः अध्यक्ष ओली

काठमाडौं, ९ चैत :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनको मुख्य शक्ति एमाले भएको दाबी गरेका छन् । एमालेको बुधबारको केन्द्रीय कमिटि बैठकमा बोल्दै उनले एमालेको विषयमा गलत प्रचार भएको जनाए । ‘नेकपा एमाले देशको सबैभन्दा पुरानो र मूलधार बोकेको पार्टी हो भन्न कुनै अप्ठेरो छैन,’ ओलीले भने, ‘थुप्रै कुरा भ्रमपूर्ण प्रचार […]

एमाले कर्णाली प्रदेश : आगामी निर्वाचनमा पहिलो शक्ति बन्ला त ?

नेकपा एमाले कर्णाली प्रदेश कमिटीले आगामी निर्वाचनमा कर्णालीमा एमालेलाई पहिलो शक्ति केन्द्रको रुपमा स्थापित गर्नेगरी तयारी थाल्न निर्देशित गरिएको छ । शनिबारदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा जारी प्रशिक्षण तथा अभिमुखीकरण भेलाले पार्टीलाई आगामी निर्वाचनमा कसरी अग्रसर गराउने भन्ने बारेमा वृहत छलफल गरेको थियो । उक्त भेलामा नेताहरुले एमाले विभाजनको असर कर्णालीमा पनि परेकाले अब कसरी जनाधारलाई बलियो पार्न सकिन्छ ? भन्ने विषयमा पनि छलफल गरिएको एमाले प्रदेश कमिटीका एक नेताले रातोपाटीलाई जानकारी दिए ।&nbs

नेकपा एमाले देशकै ठुलो शक्ति : उपाध्यक्ष पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले देशकै प्रमुख शक्ति भएको दाबी गरेका छन् । उनले नेकपा एमालेलाई कमजोर पार्ने षडयन्त्र भएको भन्दै अहिले महाधिवेशनले त्यसलाई असफल पारेर देशको प्रमुख शक्ति एमाले नै हुने सन्देश दिएको बताए । उनले एमाले विभिन्न प्राविधिक कारणले प्रतिपक्षमा रहे पनि जनताले भर गरेको र संगठनात्मक शक्तिको आधारले देशको नेता भएको दाबी गरे ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ९ औँ जिल्ला अधिवेशन भैरहवामा उद्घाटन गर्दे नयाँ वर्ष लगत्तै मुलुक निर्वाचनमा होमिने भएकोले तीनै तहको नेकप

अहिले पनि एमाले पहिलो शक्ति  : ओली

नेपाल कम्युनिस्ट पार्टी (एमाले )का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट  आन्दोलन,  विचार ,  जनप्रतिनिधि र  जनमतका हिसाबले  अहिले  पनि एमाले पहिलो   शक्ति  रहेको   बताएका छन् । देशभरका वडाधिवेशनलाई   भर्चुअल माध्यमबाट शनिबार  सम्बोधन गर्दै  उनले  पार्टी शक्तिको   स्रोत,  पार्टीको   सार्वभौमसत्ता  भनेको पार्टी सदस्य र कार्यकर्ता भएको  बताए । लोकतन्त्रको  उन्नत अभ्यासका रूपमा सहमति, एकता  र समझदारीसाथ  नेतृ...