धनुषा र सर्लाहीका प्रहरी प्रमुखको सरुवा, कसको जिम्मेवारी कहाँ ?

विवाद आएपछि २ जिल्लाका प्रहरी प्रमुखहरुको काज सरुवा गरिएको छ ।  प्रहरी प्रधान कार्यालयले लागूऔषध मुद्धामा चलखेल गरेको आरोप लागेका  धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाट र प्रमुख जिल्ला अधिकारीसहितसँग बसेर जुवा खेल्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका (एसपी) सन्तोषसिंह राठौरको काज सरुवा गरेको हो ।   उनीहरुको स्थानमा प्रहरी प्रधान कार्यालयमा रहेका एसपी बसन्त रजौरेलाई धनुषा र प्रदेश २ प्रहरी कार्यालय जनकपुरमा रहेका एसपी कृष्ण प्रसाईलाई सर्लाहीको जिम्मेवारी दिएको छ ।  एसपी रानाभाटले लागूऔषध मुद्...

सम्बन्धित सामग्री

धनुषा र महोत्तरीमा अवैध तस्करी राेकिएन, रकम लिएर आँखा चिम्लिँदै प्रहरी

पछिल्लो समय धनुषा र महोत्तरी जिल्ला तस्करका लागि उर्वरभूमि बन्दै गएका छन् ।

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा - धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी हिरासतको पर्खाल फोडेर भागेका छ थुनुवामध्ये थप एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रदेश प्रहरीको टोलीले फारर लागुऔषध मुद्दाका थुनुवा क्षीरेश्वरनाथ नगरपालिका–५ का ३५ वर्षीय विनोदकुमार शर्मालाई गएराति पक्राउ गरेको हो । उनी मिथिला नगरपालिका–१० लालगढको रातो खोलाको बगर छेउबाट पक्राउ परेका हुन् ।  यसअघि मिथिला–२ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेश्वरनाथ–२ का २५ वर्षीय अमित मण्डल र मिथिला–६ का रोशनक...

धनुषा र महोत्तरीमा दुई जनाको शव फेला

धनुषा – धनुषा र महोत्तरीमा दुई जनाकाे शव फेला परेकाे छ । धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. १ मा स्थानीय मनोज यादवको खेतको पूर्व डिलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । रुखको तल फेला परेको त्यस शवको सनाखत हुन सकेको छैन ।  यसैगरी महोत्तरी जिल्लाको औरही नगरपालिका–७ भोइलमा एक जना पुरुषको शव फेला परेको छ । शव ५४ वर्षीय ईन्द्रदेव झाको भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । भोइलमा रहेको ईँटा भट्टा नजिकै पोखरीकाे डिलमा बनेको फुसको छ...

धनुषा प्रहरी प्रमुखमा विश्वराज खड्का

उनलाई प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्री, दिपक कुमार राय लगायत जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए।...

धनुषाको धनुषा पेट्रोल पम्पमा आगलागी

काठमाडौँ । धनुषाको मिथिला नगरपालिकास्थित धनुषा पेट्रोल पम्पमा आगलागी भएको छ । आइतबार साँझ पेट्रोल पम्पमा अचानक आगलागी भएको हो । इलाका प्रहरी कार्यालय ढल्केवरको टोली, बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगो कसरी लाग्यो भन्ने खुलेको छैन ।आगो नियन्त्रणमा आउन थालेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।a

लागुऔषध कारोबारीको जालो तोड्दै धनुषा प्रहरी

जनकपुरधाम, ३ भदौ । भारतीय बजार जयनगरबाट लागुऔषध लिएर आउँदै गर्दा बिहीबार साँझ प्रहरीले धनुषाको नगराइन नगरपालिका–३ का २० वर्षीय पङ्कज साहलाई जनकपुरधाम उपमहानगरपालिका–७ स्थित जिरोमाइलबाट पक्राउ ग¥यो । धनुषा जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले जाँच गर्ने क्रममा लागुऔषध राइजोसे डीएसआर क्याप्सुल दुई सय ९२ पता, प्यानटोज डीएसआर क्याप्सुल ५९ पता, लिभ सेट ४७ […]

धनुषा प्रहरी: लागुऔषध कारोबारीको जालो तोड्दै

जनकपुरधाम– भारतीय बजार जयनगरबाट लागूऔषध लिएर आउँदै गर्दा बिहीबार साँझ प्रहरीले धनुषाको नगराइन नगरपालिका–३ का २० वर्षीय पंकज साहलाई जनकपुरधाम उपमहानगरपालिका–७ स्थित जिरोमाइलबाट पक्राउ गर्‍यो । धनुषा जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले जाँच गर्ने क्रममा लागूऔषध राइजोसे डीएसआर क्याप्सुल दुई सय ९२ पता, प्यानटोज डीएसआर क्याप्सुल ५९ पता, लिभ सेट ४७ पत्ता र सेटरिजिनरे […]

धनुषा प्रहरीले भन्यो- मुस्लिम आयोगका अध्यक्षलाई पक्राउ गरेका छैनौँ

धनुषा- धनुषा प्रहरीले मुस्लिम आयोगका अध्यक्ष समीममियाँ अन्सारीलाई पक्राउ नगरेको प्रष्ट पारेको छ । विभिन्न सञ्चारमाध्यममा अध्यक्ष अन्सारीलाई पक्राउ गरेको समाचार आएपछि प्रहरीले पक्राउ नगरेको प्रष्ट पारेको हो । धनुषा प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले पक्राउ परेको भन्ने समाचार झूटा भएको बताए । ‘बिहानदेखि २० जनाले फोन गरेर सोधिक्नुभयो । उहाँ पक्राउ पर्नु भएको होइन् […]

फेरिए धनुषा र सर्लाहीका एसपी

धनुषा र सर्लाहीका प्रहरी प्रमुख फेरिएका छन्। धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटलाई प्रहरी प्रधान कार्यालय र सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काजमा खटाइएको हो।

धनुषा प्रहरी हिरासतमा थुनुवाले गरे आत्महत्या

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतभित्र एक थुनुवाले आत्महत्या गरेका छन्। ज्यान मार्ने उद्योग तथा अंगभंग मुद्दामा पक्राउ परेका धनुषा लक्ष्मीनियाँ गाउँपालिकाका–२ सिनुरजोडा  बस्ने ४० वर्षिय पल्टु रविदासको थुवा कोठमाको शौचालयमा...