१० माघ, काठमाडौं । काठमाडौं खुसिबुका २१ वर्षीय रोनिश खड्गी कुकुर भनेपछि हुरुक्कै हुन्छन् । उनी कुकुरलाई आफ्नो नजिकको साथी मान्छन् । ‘कुकुरले मानिसलाई हरेक कुरामा सहयोग गर्छ । मानिस स्वार्थी हुन्छ, तर कुकुर कहिले स्वार्थी हुँदैन,’ रोनिश भन्छन् । सेन्ट जेभियर्स कलेजमा स्नातक तहमा अध्ययनरत रोनिश कलेजपछि बचेको समयमा पठाओ पनि चलाउँछन् । पकेट […]