पठाओ दसैं महोत्सव घोषणा, राइडरदेखि ग्राहकसम्मलाई छुटैछुट

पठाओ नेपालले आउँदै गरेको बडादसैंको अवसरमा असोज ८ गते (सोमबार) देखि 'पठाओ दसैं महोत्सव' अफर सुरू गरेको छ । असोज ८ गते सुरू भएको महोत्सव असोज २८ गतेसम्म हुने कम्पनीका प्रवक्ता शशांक शमशेर थापाले जानकारी दिए । यस महोत्सवमा कम्पनीले राइडरहरूका लागि ' कम कमिसन धेरै कमाई, यो दसैं रमाई-रमाई' भन्ने मूल नाराका साथ दैनिक १ प्रतिशत कमिसन अफर राखेको प्रवक्ता थापाले जानकारी दिए...

सम्बन्धित सामग्री

पठाओको दसैं महोत्सवमा बजाज मोटरसाइकल विजेता घोषणा

राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालका राइडर, क्याप्टेन र डेलिभरीम्यानलाई लक्षित गर्दै सन्चालन गरिएको ‘दसैं महोत्सव २०७९’ अन्तर्गत दुई जनाले लक्की ड्र मार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन् ।पठाओ राइडर, फुडम्यान र क्याप्टेन सबैका लागि गरिएको बम्पर उपहारमा आदित्य मोक्तानले पल्सर २२० र तारापति बिसीले डिस्कभर १२५ मोटरसाइकल जितेका छन् । मोक्तान र […]