अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालको अग्रणी राइड सेयरिङ कम्पनी पठाओ नेपालले विभिन्न विधामा पठाओ राइडर, क्याप्टेन, पठाओ हिरो (फुड डेलिभरी पर्सन) र टुकटुक चालकहरूलाई सम्मान गरेको छ ।
कम्पनीले काठमाडौँ र चितवनमा “पठाओ वार्षिक सम्मान कार्यक्रम” आयोजना गरि वि. सं. २०७९ भरिमा उत्कृष्ट सेवा प्रदान गर्नेहरुलाई ३५ विभिन्न विधामा सम्मान गरेको हो । यस्तै पठाओ फुडमा...