काठमाडौँ- सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद्को कार्यकालको विषयमा संसद्मा छलफल चलिरहेको बताएका छन् ।
संसद्को कार्यकाल लम्ब्याउने भन्ने चर्चा चलिरहेको बेलामा सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा उनल...