संसद्को कार्यकाल लम्ब्याउनेबारे संसद्मा नै छलफल गरेर निर्णय हुन्छ : मन्त्री कार्की

सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदको कार्यकालको विषयमा संसदमा छलफल चलिरहेको बताएका छन् ।संसद्को कार्यकाल लम्ब्याउने भन्ने चर्चा चलिरहेको बेलामा उहाँले सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् । मन्त्री कार्कीले संसदको कार्यकाल चलाउने विषयमा संसदीय प्रक्रियाअनुसार संशोधनहरू परेको उल्लेख गर्दै संसद्को कार्यकाल संसद्को सम्पत्ति […]