सुनसरी : बलात्कार मुद्दामा उच्च अदालत बिराटनगरबाट थुना आदेश भएका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी झुम्का कारागार चलान भएका छन्।
गत माघ ९ गते उच्च अदालत विराटनगरमा बहस चलिरहेकै बेला भारत पसेका उनी मंगलबार जिल्ला अदालत सुनसरीमा हाजिर भएपछि झुम्का कारागार पठाइएको हो।
आफ्नै अनुयायी लाई बलात्कार गरेको आरोपमा उच्च अदाल...