आत्म-समर्पणपछि झुम्का कारागारमा सिद्धबाबा

जबरजस्ती करणीको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीले मंगलबार जिल्ला अदालत सुनसरीमा आत्म–समर्पण गरेलगतै उनलाई झुम्का कारागार चलान गरिएको छ।

सम्बन्धित सामग्री

सिद्धबाबा कारागार चलान

सुनसरी । सुनसरीको चतराधामस्थित आश्रममा महिला अनुयायी बलात्कारका अभियुक्त सिद्धबाबा भनिने कृष्णबहादुर गिरी पूर्पक्षका लागि कारागार चलान भएका छन् । मंगलबार बिहान १२ बजेतिर जिल्ला अदालत सुनसरीले थुनुवा पूर्जी दिएर उनलाइ झुम्का कारागार पठाएको हो । बलात्कारका अभियुक्त सिद्धबाबा भनिने कृष्णबहादुर गिरी जिल्ला अदालत सुनसरीमा उपस्थित भएका थिए । गत माघ ९ गते उच्च अदालतले …

बलात्कार आरोपी 'सिद्धबाबा' झुम्का कारागार चलान

सुनसरी : बलात्कार मुद्दामा उच्च अदालत बिराटनगरबाट थुना आदेश भएका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी झुम्का कारागार चलान भएका छन्। गत माघ ९ गते उच्च अदालत विराटनगरमा बहस चलिरहेकै बेला भारत पसेका उनी मंगलबार जिल्ला अदालत सुनसरीमा हाजिर भएपछि झुम्का कारागार पठाइएको हो। आफ्नै अनुयायी लाई बलात्कार गरेको आरोपमा उच्च अदाल...

बलात्कार आरोपी 'सिद्धबाबा’ जेल चलान

काठमाडौं बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई मंगलबार झुम्का कारागार चलान गरिएको छ