१३ पुस, काठमाडौं । मंगलबार चीनसँगको रसुवागढी नाकाबाट ३१ महिनादेखि रोकिएको निर्यात व्यापार खुला भयो । बुधबार हुम्लाको यारी नाका एकतर्फी रुपमा खुला भयो । केही दिनमा तातोपानी नाका पनि खुला हुने जानकारी नेपाली पक्षलाई चीनले गराएको छ । यही बेला बुधबार प्रस्तावित केरुङ-काठमाडौं अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्न चाइना रेल-वे सर्भे एन्ड डिजाइन […]