काठमाडौं, २६ असार । नेपालकै जेठो त्रि–चन्द्र क्याम्पसको ऐतिहासिक भवनहरु पुनःनिर्माणको लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा २ अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको छ । नेपाल विद्यार्थी संघ त्रि–चन्द्र क्याम्पसले गत असार २३ गते प्रधानमन्त्री देउवासमक्ष क्याम्पसको समस्या बारे अवगत गराउदै ज्ञापनपत्र समेत बुझाएको थियो। प्रधानमन्त्री देउवाले विद्यार्थीहरुकै अगाडी शिक्षा मन्त्रालय लगायत सरोकारवालाको ध्यानाकर्षण, समन्वय […]