साततले दरबार पुनः निर्माण गर्न बल्ल चिनियाँ प्राविधिक टोली नेपाल आइपुग्यो

त्रिशूली- सात वर्षअघि गएको विनाशकारी गोरखा भूकम्पले क्षति पुर्‍याएको नुवाकोटको ऐतिहासिक साततले दरबारसहित आसपासका धार्मिक एवं पुरातात्त्विक सम्पदाको पुनः निर्माणका लागि चिनियाँ पक्ष यहाँ आइपुगेको छ । चीन सरकारले जिम्मेवारी लिएको सो दरबारसहित आसपासका विभिन्न सात संरचनाको पुनः निर्माण तथा मर्मत सम्भारका लागि चिनियाँ पक्षले विदुर नगरपालिका–२ स्थित दरबार क्षेत्रमा आएर प्राविधिक अध्ययन सुरु गरेको […]