खोटाङमा भूकम्पपछि १४६ विद्यालय भवन पुनः निर्माण

खोटाङ । २०७२ सालमा गएको भूकम्प र पराकम्पबाट क्षति भएका १६२ विद्यालय भवनमध्ये १४६ विद्यालयका भवन पुनः निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनः निर्माण प्राधिकरणको बजेटमा १३० र गैरसरकारी संस्थाको बजेटमा १६ गरी १४६ विद्यालयको भवन पुनः निर्माण सम्पन्न गरिएको हो । १० स्थानीय तह रहेको जिल्लामा १६ विद्यालयको भवन पुनः निर्माणको काम धमाधम […]

सम्बन्धित सामग्री

जाजरकोट भूकम्पले क्षतिग्रस्त विद्यालय भवन पुन:निर्माण गर्न बजेटको व्यवस्था

अर्थ मन्त्रालयले जाजरकोट भूकम्पले क्षतिग्रस्त भएका विद्यालय भवन पुनः निर्माणका लागि आवश्यक रकम व्यवस्थापन गर्ने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेटबाट शैक्षिक संस्थाका भवन पुनः निर्माण गरिने भएको हो ।

पहिरोले विद्यालय भवन भत्किँदा पठनपाठन प्रभावित

पञ्चेश्वर गाउँपालिका वडा नं १ सेरीस्थित गढदेव आधारभूत विद्यालयको भवन पुनः निर्माण नहुँदा खुल्ला आकाशमुनि पठनपाठन भइरहेको छ । गत असोज पहिलो साताको अविरल वर्षासँगैको पहिराले विद्यालय भवन भत्किएको हो ।  विद्यालय भवन भत्किएपछि गएको तीन महिनादेखि खुल्ला आकाशमुनि पठनपाठन गर्न विद्यार्थी बाध्य भएका प्रधानाध्यापक निर्मला चन्दले बताइन् । विद्यालयको सात कोठे भवन पहिराले भत्काएपछि निकै समस्या भएको र विद्यार्थी खुल्ला चौरमा बसेर पढ्न बाध्य भएका छन् । कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा अहिले ७८ विद्या

पहिराेले विद्यालय भवन भत्किँदा पठनपाठन प्रभावित

पञ्चेश्वर गाउँपालिका वडा नं १ सेरीस्थित गढदेव आधारभूत विद्यालयको भवन पुनः निर्माण नहुँदा खुल्ला आकाशमुनि पठनपाठन भइरहेको छ । गत असोज पहिलो साताको अविरल वर्षासँगैको पहिराेले विद्यालय भवन भत्किएको हो । विद्यालय भवन भत्किएपछि गएको तीन महिनादेखि खुल्ला आकाशमुनि पठनपाठन गर्न विद्यार्थी बाध्य भएका प्रधानाध्यापक निर्मला चन्दले बताउनुभयो । विद्यालयको सात कोठे भवन पहिराले भत्काएपछि निकै समस्या भएको र विद्यार्थी खुल्ला चौरमा बसेर पढ्न बाध्य भएका छन् । कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा अहिले ७८ विद्यार्थी अध्ययनरत छन् । विद्यालय भत्केको ठाउँमा चौर समेत नभएकाले झण्डै एक किलोमिटर टाढाको खोला किनारको चौरमा पठनपाठन भइरहेको हो ।

१५६ विद्यालय भवन पुनः निर्माण

लमजुङ । गोरखा भूकम्पले क्षति पुर्‍याएका १५६ विद्यालय भवन पुनः निर्माण भएका छन् । विसं २०७२ वैशाख १२ गते शनिबार गएको भूकम्पले क्षति बनाएको १३१ विद्यालयका १५६ भवन पुनः निर्माण सम्पन्न भएको राष्ट्रिय पुनः निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) प्रमुख अशोक पराजुलीले जानकारी दिए । उनले भने, ‘हालसम्म ९९ प्रतिशत विद्यालय भवन पुनः […]

खोटाङमा भूकम्पपछि १०६ वटा सामुदायिक विद्यालय भवन पुनः निर्माण

महाभूकम्पपछि खोटाङमा १०६ वटा सामुदायिक विद्यालय भवन पुनः निर्माणको काम सम्पन्न गरिएको छ । विसं २०७२ सालको भूकम्प र पराकम्पपछि क्षति पुगेका १६१ वटा सामुदायिक विद्यालय भवनमध्ये विभिन्न आर्थिक वर्षमा अपाङ्गमैत्री र महिलामैत्री विद्यालय भवनहरु निर्माण सम्पन्न गरिएको हो ।भूकम्पपछि अस्थायीरूपमा स्थापना भएको जिल्ला आयोजना कार्यान्वय...

आठ करोडमा बनेको विद्यालय भवन चार महिनामै बन्याे चिराचिरा

रामेछाप : रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङ्गमा रहेको नव दर्शन माध्यमिक विद्यालको भवन निर्माण सम्पन्न भएको चार महिनामै भासिएको छ। २०७२ को विनाशकारी भूकम्पले सो विद्यालयको भवनमा क्षति पुर्‍याएपछि पुनः निर्माण कार्यक्रमअन्तर्गत एसियाली विकास बैंकको आर्थिक सहयोगमा नयाँ भवन निर्माण गरिएको थियो। ...