तालबाराही मन्दिर पुनः निर्माण गरिँदै

लेखनाथ- विश्वकै पर्यटकीय क्षेत्र पोखराको लेकसाइडमा रहेकाे आस्थाको केन्द्र फेवातालको बीचमा अवस्थित बाराही भगवतीको मन्दिरमा स्वदेशी तथा विदेशी भक्तजनको दैनिक रूपमा दर्शन र पूजाआजा गर्न भीड लाग्ने गर्छ । पोखराकै प्रसिद्ध मानिने बाराहीदेवीको मन्दिर विसं २०७२ को भूकम्पले तीन इन्च दक्षिण तर्फ कोल्टिएपछि पुनः निर्माण गर्नुपर्ने देखिएसँगै पुनः निर्माणको कार्यलाई अघि बढाइएको छ । फेवातालको […]

सम्बन्धित सामग्री

तालबाराही मन्दिर पुनः निर्माण सुरु

फेवातालको बिचमा रहेको प्रसिद्ध ताल वाराही मन्दिरको पुनः निर्माण थालिएको छ । पुरातत्त्व विभागको समन्वयमा हुने पुनर्निर्माण दुई वर्षभित्र सक्ने लक्ष्य छ । मन्दिर चार रोपनीमा फैलिएको छ ।

तालबाराही मन्दिर पुनर्निर्माण थालियो

लेखनाथ : पोखरा महानगरपालिका –६ बैदामस्थित फेवातालको मध्यभागमा अवस्थित प्रसिद्ध तालबाराही मन्दिरको पुनः निर्माण थालिएको छ।पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आज यहाँ आयोजित  कार्यक्रममा मन्दिरको जग पूजा गर्दै पोखराको गहनाको रुपमा चिनिएको फेवाताल र तालबाराही मन्दिरको संरक्षण गर्ने जिम्मेवारी पोखरेली र तीनै तहका सरकारको भएको बताए।उनले पुरानै स्वरुपमा मन्दिर पुनःनिर्माण गरी मन्दिरका बारेमा भावी पुस्तालेसमेत अध्ययन गर्ने थलो बन्न सक्ने बताए। विसं २०७२ को गोरखा भूकम्पकै कारण भुइँतलास

पोखराको प्रसिद्ध तालबाराही मन्दिर पुनः निर्माण थालियो

कास्की – पोखरा महानगरपालिका–६ बैदाममा फेवातालको मध्यभागमा रहेकाे प्रसिद्ध तालबाराही मन्दिरको पुनः निर्माण थालिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आज आयोजित एक कार्यक्रममा मन्दिरको जग पूजा गर्दै पोखराको गहनाको रुपमा चिनिएको फेवाताल र तालबाराही मन्दिरको संरक्षण गर्ने जिम्मेवारी पोखरेली र तीनै तहका सरकारको भएको बताउनुभयो । उहाँले पुरानै स्वरुपमा मन्दिर पुनःनिर्माण गरी मन्दिरका बारेमा भावी पुस्तालेसमेत अध्ययन गर्ने थलो बन्न सक्ने बताउनुभयो । विसं २०७२ को भूकम्पका कारण भूइँतल...