लमजुङ– गोरखामा भूकम्पका कारण क्षतिग्रस्त एक सय ६३ वटा विद्यालयको पुनः निर्माण कार्य सकिएको छ । भूकम्प गएको आठ वर्षमा सबै विद्यालय भवनको पुनः निर्माण सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाइ लमजुङका प्रमुख वीरबहादुर गुरुङले जानकारी दिए । ‘बेँसीश बाङ्गेको बाल ज्योति माध्यमिक र मध्य नेपाल नगरपालिकास्थित डढुवा दुच्र्छा माध्यमिक विद्यालयमा चार कोठे विद्यालय […]