काठमाडौँ- बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखुपाखर घर भई हाल काठमाडौँको माकलबारी बस्ने २९ वर्षीय सुरोज घिसिङ रहेको प्रहरीले जनाएको छ । उच्च अदालत पाटनले गत असार ८ गते बैंकिङ कसुर मुद्दामा घिसिङलाई दुई दिनको कैद र बिगो बमोजिम पाँच लाख जरिवाना र क्षतिपुर्तिबापत पीडित राहत कोषमा २० […]