काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणका लागि कर्णाली याक्समा अनुबन्धित भएका छन् । फ्रेन्चाइज क्रिकेटमा लामो अनुभव बटुलेका मिलरको आगमनले कर्णाली याक्सको ब्याटिङ पक्ष थप बलियो हुने अपेक्षा गरिएको छ। बायाँहाते ब्याटर मिलर आक्रामक ब्याटिङ र दबाबपूर्ण अवस्थामा खेललाई आफ्नो पक्षमा पार्न सक्ने क्षमताका लागि परिचित […]
उनकी पत्नी एरिका कर्कले श्रीमानको हत्या आरोप लागेका टायलर रोबिन्सनको मुद्दा सन् २०२९ सम्म धकेल्ने बचाउ पक्षको प्रस्ताव अस्वीकार गर्न अदालतलाई आग्रह गरेकी छन्।
बङ्गलादेशका क्रिकेटर शमीम हुसेन पटवारीले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् । लुम्बिनीले आज उनलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।