काठमाडौँ – बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे घर भएका ५१ वर्षीय छत्रबहादुर रोका क्षेत्री रहेको प्रहरीले जनाएको छ। अपराध महाशाखाको टोलीले बुधबार काठमाडौंको बसुन्धराबाट पक्राउ गरी बिहीबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ। उच्च अदालत पाटनले २०७७ साल मंसिर २६ गते क्षेत्रीविरुद्ध बैंकिङ कसुर मुद्दामा […]