लमजुङ प्रहरीले बैकिङ कसुर मुद्धाका एक जना फरार प्रतिवादी पक्राउ गरेको छ । प्रहरीले मध्यनेपाल नगरपालिका २ बस्ने वर्ष ३६ का लक्ष्मण गिरीलाई पक्राउ गरेको हो । उच्च अदालत पाटनले...
बर्दिया, १६ कात्तिक । नकबजनी चोरी तथा जबरजस्ती चोरी उद्योग मुद्दामा संलग्न रही फरार प्रतिवादी पक्राउ परेका छन् । चोरी उद्योग मुद्दामा संलग्न रही फरार प्रतिवादी वारबर्दिया नगरपालिका–२ बस्ने योगेन्द्र ज्ञवालीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत बर्दिया गुलरियाको २०७८ मंसिर १ गतेको फैसलाले नकबजनी चोरी मुद्दामा २ वर्ष ९ महिना २ दिन […]
जिल्ला प्रहरी कार्यालय लमजुङले लागु औषधसहित एक फरार प्रतिवादी पक्राउ गरेको छ । प्रहरीले दोर्दी गाउँपालिका ५ पाचोक घर भई हाल सुन्दरबजार ९ धारापानीमा वस्दै आएका वर्ष २९ का रोल्के...
रौतहटमा ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले ज्यान मुद्दाका फरार प्रतिवादी ३० वर्षीय बाबुजान मियाँ कवारी भन्ने महम्द मैरोदिनलाई पक्राउ गरेको हो ।बिहीबार पक्राउ परेका उनलाई अदालत समक्ष पेस गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नेपालगञ्ज– बाँकेमा प्रहरीले ठूलो सङ्ख्यामा फरार प्रतिवादी पक्राउ गरेको छ । विभिन्न मितिमा विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरु चालू आर्थिक वर्ष २०७९/८० मा २८१ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला अदालतबाट दोषी करार भएर कैद भुक्तानबाट बच्ने आशले उनीहरु फरार भए पनि दिनहुँजसो प्रहरीले जिल्लामा फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ […]
स्याङ्जा,२० जेठ । हातहतियार तथा खरखजना मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । हातहतियार तथा खरखजना मुद्दाका फरार प्रतिवादी हरिनास गाउँपालिका–३ बस्ने ४१ वर्षीय तुल बहादुर रानालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत स्याङ्जाको २०७८ असोज १९ गतेको फैसलाले हातहतियार तथा खरखजना मुद्दामा ५ महिना कैद र ६ हजार रूपैयाँ जरिवाना ठहर भई […]
बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन्। बेंसीशहर नगरपालिका–३ गाउँशहरका ६० वर्षीय गणेश बहादुर गोतामे पक्राउ परेका जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
काठमाडौंमा लुकिछिपि बस्दै आएको भन्ने विशेष...
चालु आर्थिक वर्ष ०७८/७९ को चार महिनाको अवधिमा तनहुँमा ९२ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले साउनदेखि कात्तिकसम्म जिल्ला अदालतबाट विभिन्न मुद्दामा सजाय तोकिएर फरार रहेका ९२ फरार प्रतिवादी पक्राउ गरेको हो । पक्राउ पर्नेमध्ये ८० पुरुष र १२ महिला रहेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । पक्राउ परेकालाई ७३ वर्ष आठ महिना २९ दिन कैद भुक्तानका लागि कारागार चलान गरिनाका साथै उनीहरूबाट रु २८ लाख ८३ हजार ३५५ जरिवाना असुल गरिएको छ । प्रहरीले यसअवधिमा विसं २०२
तनहुँ प्रहरीले आइतबार छ फरार प्रतिवादी पक्राउ गरेको छ । विभिन्न कसूरमा अदालतबाट दोषी ठहर भई फरार रहेकालाई प्रहरीले पक्राउ गरेको हो । बहुविवाह र अंश मुद्दाका दुई/दुई जना, बेइज्जती मुद्दा र चोरी मुद्दाका एक÷एक जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
यी प्रतिवादीबाट सात दिन कैद र रु १५ हजार ३८६ भुक्तान गर्न बाँकी रहेकाले उनीहरूलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ । तनहुँ प्रहरीमा प्रहरी उपरीक्षक अरुण पौडेल आएपछि उनको नजर फरा...