काठमाडौँ – बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा तनहुँ ब्यास नगरपालिका घर भई हाल काठमाडौं–२६ सोह्रखुट्टे बस्दै आएका ३२ वर्षीय सुरज गुरुङ छन्। उनी एमएम कन्स्ट्रक्सन प्रालिका सञ्चालकसमेत रहेको प्रहरीले जनाएको छ। त्यस्तै, सिन्धुपाल्चोक साविक बाह्रबिसे गाविस–४ घर भई हाल काठमाडौं–३१ तीनकुने बस्दै आएका ३६ वर्षीय सुमित भण्डारी छन्। उनीहरूको नामको […]