मुद्दती निक्षेपमा संस्थाभन्दा व्यक्तिलाई बढी ब्याज

काठमाडौं । संस्थागत मुद्दती निक्षेपमा अब व्यक्तिगत भन्दा २ प्रतिशत कम ब्याजदर पाइने भएको छ । राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा दुई प्रतिशत बिन्दुले कम हुनुपर्ने निर्देशन जारी गरेको छ । बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको कार्यान्वयनको लागि निर्देशन जारी […]

सम्बन्धित सामग्री

धितोपत्र लगानी र निक्षेपमा चक्रवृद्धि प्रतिफल

पैसाको लेनदेनमा विगतदेखि नै समाजमा प्रचलित सावाँको ब्याज र ब्याजको स्याज अर्थात् ब्याजको पनि ब्याज नै चक्रवृद्धि ब्याज हो । मूलधन बारम्बार बढ्दै जाने, ब्याजमाथिको ब्याजले धनमा वृद्धि अर्थात् ब्याजको पुँजीकरणलाई चक्रवृद्धि धनवृद्धिका रूपमा बुझिन्छ । सायद सावाँसँगै ब्याज जोडिँदा छिटो र बढी कमाउने भएरै ‘सावाँभन्दा ब्याज प्यारो’ उखान प्रचलित छ ।निक्षेपमा ब्याज पुँजीकृत (कम्पाउन्डिङ) […]

नियामकीय छिद्र प्रयोग गरेर संस्थागत निक्षेपमा १८ प्रतिशतसम्म ब्याजदर

२७ असार, काठमाडौं । वाणिज्य बैंकहरुले संस्थागत प्रकृतिको मुद्दती निक्षेपमा १८ प्रतिशतसम्म ब्याज दिन थालेका छन् । व्यक्तिगत प्रकृतिको मुद्दती निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिंदै आएका बैंकहरुले संस्थागत प्रकृतिको मुद्दती निक्षेपमा १८ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेका हुन् । गत शुक्रबार नेपाल विद्युत प्राधिकरणले ७५ लाख अमेरिकी डलर बैंकमा राख्ने भन्दै बैंकहरुलाई प्रस्ताव गरेको थियो । […]

सहकारी बैंकले निक्षेपमा साढे १३ प्रतिशत ब्याज दिने

राष्ट्रिय सहकारी बैंकले निक्षेपमा अधिकतम १३.५० प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले फागुन महिनाका लागि नयाँ ब्याजदर प्रस्ताव गर्दै निक्षेपकर्ताहरुलाई न्यूनतम ४.५० प्रतिशतदेखि मुद्दती निक्षेपमा अधिकतम १३.५० प्रतिशतसम्म ब्याज दिने भएको हो ।नयाँ ब्याजदर सार्वजनिक गरेको सहकारी बैंकले साधारण बचतमा ४.५० देखि ८.५० प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने जनाएको छ भने यस्तै मुद्दती निक्षेपमा १०.७५ प्रतिशतदेखि अधिकतम १३.५० प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बैंकले हाल १९ प्रकारका साधारण बचत खाता सञ्चालनमा ल्याएको

सहकारी बैंकले निक्षेपमा साढे १३ प्रतिशत ब्याज दिने

राष्ट्रिय सहकारी बैंकले निक्षेपमा अधिकतम १३.५० प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले फागुन महिनाका लागि नयाँ ब्याजदर प्रस्ताव गर्दै निक्षेपकर्ताहरुलाई न्यूनतम ४.५० प्रतिशतदेखि मुद्दती निक्षेपमा अधिकतम १३.५० प्रतिशतसम्म ब्याज दिने भएको हो ।नयाँ ब्याजदर सार्वजनिक गरेको सहकारी बैंकले साधारण बचतमा ४.५० देखि ८.५० प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने जनाएको छ भने यस्तै मुद्दती निक्षेपमा १०.७५ प्रतिशतदेखि अधिकतम १३.५० प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बैंकले हाल १९ प्रकारका साधारण बचत खाता सञ्चालनमा ल्याएको

निक्षेपमा ब्याज दर वृद्धिको निर्णय स्थगन गर्न महासङ्घको ध्यानकर्षण

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले निक्षेपमा ब्याज वृद्धिको निर्णय तत्काल स्थगन गर्न आग्रह गरेको छ । नेपाल बैंकर्स सङ्घ निक्षेपको व्याजदरमा वृद्धि गर्ने निर्णय सार्वजनकि भए लगत्तै महासङ्घले कडा आपत्ति जनाउँदै तत्काल उक्त निर्णय स्थगन गर्न आग्रह गरेको हो । कोभिडका कारण साना ठूला सबै प्रकारका उद्योग व्यवसाय यतिखेर अत्यन्त कठिन अवस्थाबाट गुज्रिरहेका पूर्ववर्त […]

निक्षेपमा ब्याज दर वृद्धिको निर्णय स्थगन गर्न महासङ्घको ध्यानकर्षण

नेपाल उद्योग वाणिज्य महासङ्घले निक्षेपमा ब्याज वृद्धिको निर्णय तत्काल स्थगन गर्न आग्रह गरेको छ । नेपाल बैंकर्स सङ्घ निक्षेपको व्याजदरमा वृद्धि गर्ने निर्णय सार्वजनकि भए लगत्तै महासङ्घले कडा आपत्ति जनाउँदै तत्काल उक्त निर्णय स्थगन गर्न आग्रह गरेको हो । कोभिडका कारण साना ठूला सबै प्रकारका उद्योग व्यवसाय यतिखेर अत्यन्त कठिन अवस्थाबाट गुज्रिरहेका पूर्ववर्त अवस्थामा सञ्चालन हुन नसकेको तथ्य पेश गर्दै महासङ्घले  बैंकिङ क्षेत्रबाट उद्योग व्यवसायलाई पूर्णरूपमा सञ्चालन गर्ने कार्यमा सहयोगको अपेक्षा भइरहेको अवस्थामा निक्षेपको व्याज बढाउने विषय मिल्द...

निक्षेपमा ब्याज दर वृद्धिको निर्णय स्थगन गर्न महासंघको ध्यानकर्षण

नेपाल उद्योग वाणिज्य महासंघले  निक्षेपमा ब्याज वृद्धिको निर्णय तत्काल स्थगन गर्न आग्रह गरेको छ । नेपाल बैंकर्स संघ निक्षेपको व्याजदरमा वृद्धि गर्ने निर्णय सार्वजनकि भए लगत्तै महासंघले  कडा आपत्ति जनाउँदै...

निक्षेपमा ब्याज बढेको भएपनि तत्काल कर्जामा ब्याज नबढ्ने : गभर्नर अधिकारी

काठमाडौं, कात्तिक ५ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा ब्याज नबढ्ने बताउनु भएको छ । वाणिज्य बैंकहरुले निक्षेपमा ब्याजदर बढाई रहेको सन्दर्भ तथा चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको पूर्वसन्ध्यामा नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा गभर्नर अधिकारीले ब्याजदर स्थिर राख्दै औद्योगीकीकरणलाई प्रवद्र्धन हुने नीतिगत व्यवस्था गर्ने बताउनुभएको हो । गभर्नर […]

बैंकहरुबीच ब्याज बढाउने होडबाजी

मुलुकको आर्थिक अवस्थाको पछिल्लो चित्र वाणिज्य बैंकहरुले निक्षेपमा ब्याज बढाउने प्रतिस्पर्धाले नै देखाउँछ । मुलुकका २७ वाणिज्य बैंकमध्ये १७ वटाले ब्याज बढाएका छन् । कार्तिक १ गतेदेखि लागू हुने गरी एकवर्षे मुद्दतीको ब्याज १० प्रतिशतभन्दा बढी छ । आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकहरुले कर्जा प्रवाह गरेको तुलनामा निक्षेप संकलन न्यून छ । झण्डै दुई …

मुद्धती निक्षेपमा एनएमबीले ९.५२ प्रतिशत ब्याज दिने

काठमाडौँ– एनएमबी बैंकले मुद्धती निक्षेपमा ९.५२ प्रतिशतको आकर्षक ब्याज दिने भएएको छ। बैंकले नयाँ योजनाअन्तर्गत सर्वसाधारण ग्राहकलाई मुद्धतीमा ९.५२ प्रतिशत वार्षिक व्याजदर (०.५ प्रतिशत प्रिमियमसहित) प्रदान गर्ने घोषणा गरेको हो। हाल बैंकमा निक्षेप जम्मा भइरहेको र साना निक्षेपकर्तालाई बचतमा न्यून ब्याज दिइँदै आएको छ। जसले गर्दा लगानीको प्रतिफल सन्तोषजनक नरहेको अवस्थालाई ध्यानमा राखेर एनएमबीले उच्च […]